Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कर्णाली प्रदेश सरकारले पहिलो पटक कृषिमा आयकर कहिलेदेखि लगाउन थालेको हो ?

  • Bikash Shrestha
  • September 22, 2025
  • 597

कर्णाली प्रदेश सरकारले पहिलो पटक कृषिमा आयकर कहिलेदेखि लगाउन थालेको हो ?

When did the Karnali Provincial Government first start imposing income tax on agriculture?


-आर्थिक वर्ष २०८२/८३ देखि
- आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ल्याएको आर्थिक ऐनबमोजिम अब प्रदेशभित्र उत्पादित कृषि
- उपजको बिक्रीबाट हुने आम्दानीमा तोकिएको दरमा कर लाग्ने ।
- प्रदेशको आन्तरिक आम्दानी सुदृढ गर्न यो व्यवस्था ल्याएको जनाइएको ।
- यसअघि कृषि क्षेत्रलाई करको दायरामा ल्याइएको थिएन । नयाँ व्यवस्था अनुसार वार्षिक पाँच लाख रुपियाँसम्मको कृषि आयमा कर लाग्ने छैन । त्यसभन्दा बढी आम्दानी हुने किसानका लागि निम्न दरले कर निर्धारण गरिएको :
- पाँच लाखदेखि २५ लाख रुपियाँसम्म एक प्रतिशत
- २५ लाखदेखि ५० लाख रुपियाँसम्म १.५ प्रतिशत
- ५० लाखदेखि एक करोड रुपियाँसम्म १.७५ प्रतिशत
- एक करोडभन्दा बढी आयमा २ प्रतिशत ।
- कर्णाली सरकारले यस वर्षदेखि खेतीयोग्य जमिन बाँझो राख्नेलाई पनि कर लगाउने कानुनी व्यवस्था गरेको छ ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 97
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA