Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

  • Bikash Shrestha
  • September 21, 2025
  • 944

नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

When did the Government of Nepal approve the Artificial Intelligence (AI) Policy 2082?

-विसं २०८२ साउन २६
-उक्त नीतिले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत
-मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्न' मुख्य चार वटा उद्देश्य राखेको
-एआईबाट आर्थिक वृद्धिदर उच्च बनाउने,
-एआईको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने,
-दिगो एवं भरपर्दो एआई इकोसिस्टम निर्माण गर्ने,
-एआई गभर्नन्सलाई प्रभावकारी बनाउने ।
-नीति कार्यान्वयनका लागि एआई नियमन परिषद् स्थापना  गरिने ।
-एआईको क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने ।
-एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५० भित्र पुऱ्याउने । स्मरण रहोस् अक्सफोर्ड इन्साइट्सले तयार पारेको गभर्नन्स एआई रेडिनेस इन्डेक्समा नेपाल सन् २०२४ मा १५० औं स्थानमा रहेको ।
-एआईलाई सामाजिक, आर्थिक क्षेत्रमा प्रयोग गरी सूचना प्रविधिबाट कुल गार्हस्थ उत्पादनमा हुने योगदानलाई एक प्रतिशत पुऱ्याउनेसहित पाँच वटा लक्ष्य नीतिमा उल्लेख ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 119
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 173
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA