Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Ajnabee Khadka
  • October 26, 2026
  • 79

बेष्ट बैंक अवार्ड, २०२६

Best Bank Award, 2026
  • बेष्ट बैंक अवार्ड, २०२६ बाट पुरस्कृत बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड (Global IME Bank Limited)— ग्लोबल आइएमई बैंकले यो प्रतिष्ठित अवार्ड लगातार तेस्रो वर्ष (सन् २०२४, २०२५ र २०२६) प्राप्त गरेको,
  • बैंकको तर्फबाट पुरस्कार ग्रहणकर्ता: नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मी
  • अवार्डको इतिहासमै "बेष्ट बैंक अवार्ड (Best Bank Award)" प्राप्त गर्ने पहिलो नेपाली बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड
  • पुरस्कार वितरण समारोह: सन् २०२६ अक्टोबर २४ (वि.सं. २०८३ कार्तिक ७ गते)
  • आयोजक संस्था: संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका "Global Finance Magazine" द्वारा
  • पुरस्कार वितरण स्थल: थाइल्याण्डको राजधानी बैंकक
  • संस्करण (सन् २०२६ मा): ३३ औं संस्करण
  • यो अवार्ड विश्वका १५० भन्दा बढी देश र क्षेत्रका उत्कृष्ट बैंकहरूलाई वर्गीकरण गरी प्रदान गरिन्छ,
  • पुरस्कार छनोटका प्रमुख आधारहरू: वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक/डिजिटल पहुँच, रणनीतिक साझेदारी, कृत्रिम बुद्धिमता (AI) को प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन
  • नेपालका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड

Categories

  • Current Affairs 848
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 48
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 78
World Economic Outlook, 2026
Current Affairs

विश्व आर्थिक परिदृश्य, २०२६

  • Oct 26, 2026
  • 81
International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 224
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 292
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA