Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मकवानपुर विजय

  • Bikash Shrestha
  • June 17, 2025
  • 1277

मकवानपुर विजय

Victory Over Makwanpur

मकवानपुर विजय

गोर्खाली सेनाले वि.सं. १८१९ भदौ ९ गते राति मकवानपुरमाथि विजय प्राप्त गर्‍यो। युद्धमा लगभग एक हजारजति मकवानपुरी सैनिकको ज्यान गयो। मकवानपुरका राजा दिग्बन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ परिवारसहित हरिहरपुरमा शरण लिन पुगे।

तर गोर्खाली सेनाले हरिहरपुरमा पनि आक्रमण गरेपछि उनीहरू खुँडाघाटतर्फ भागे र त्यहाँ शरण लिए। अन्ततः उनका सबै परिवार गोर्खाली सेनाको कब्जामा परे र नुवाकोटमा ल्याई कैद गरियो।

त्यसपछि दिग्बन्धन सेनले बंगालसँग सैनिक सहयोग लिएर मकवानपुर पुन: फिर्ता लिन आक्रमण गरे, तर युद्धमा पराजित भई फेरि गोर्खाली सेनाको कब्जामा परे। उनलाई पुनः नुवाकोटमा ल्याएर कैद गरियो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 136
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 51
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 190
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 190
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA