Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हप्तामा दुई दिन सार्वजनिक बिदा

  • Ajnabee Khadka
  • April 06, 2026
  • 596

हप्तामा दुई दिन सार्वजनिक बिदा

Two-day public holiday per week
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय : वि.सं. २०८९ चैत २२
  • सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय वि.सं. २०८९ चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको,
  • निर्णयको कारण: मुख्यतया इन्धनको बढ्दो मूल्य र खपत कम गर्ने उद्देश्यले यो निर्णय लिइएको जनाइएको,
  • हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने मिति: वि.सं. २०८९ चैत २३ बाट
  • कार्यालय समय: बिदाको क्षतिपूर्ति गर्न सरकारी कार्यालयहरूको समय परिवर्तन गरी बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको,
  • लागू हुने क्षेत्र: यो नियम सरकारी कार्यालयहरूका साथै शिक्षण संस्थाहरूमा पनि लागू हुने,
  • निर्णय गर्ने व्यक्ति: प्रधानमन्त्री बालेन्द्र शाह
  • हप्तामा शनिबार बिदा दिने चलन: भीम शमसेरको पालामा (सरकारी कार्यालय समय १० - ४ कायम पनि भीम शमसेरकै पालामा भएको,)

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 206
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 219
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA