Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार उत्कृष्ट करदाताहरु

  • Ajnabee Khadka
  • November 23, 2025
  • 412

आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार उत्कृष्ट करदाताहरु

Top taxpayers according to income statement for fiscal year 2080/81

राष्ट्रिय कर दिवस–२०८२ (National Tax Day 2082) को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार उत्कृष्ट करदातालाई विभिन्न क्षेत्रमा सम्मान गरेको;

सि.नं. (S.N.) विधा (Category/Basis for Honor) सम्मानित करदाता (Honored Taxpayer)
१. निकायहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । नेपाल दुरसञ्चार प्राधिकरण (Nepal Telecom Authority)
२. एकलौटी फर्महरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । थर्ड आई इन्टरनेशनल (Third Eye International)
३. वस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । डाबर नेपाल प्रा. लि. (Dabur Nepal Pvt. Ltd.)
४. सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । भेरीस्क नेपाल प्रा.लि. (Verisk Nepal Pvt. Ltd.)
५. कृषि एवं पशुपञ्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । पोषक ब्रिडर फार्म प्रा. लि. (Poshak Breeder Farm Pvt. Ltd.)
६. बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (Nepal Investment Mega Bank Ltd.)
७. स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल लि. (Nobel Medical College Teaching Hospital Ltd.)
८. पर्यटन व्यवसाय गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । सोल्टी होटल लिमिटेड (Soaltee Hotel Limited)
९. वस्तु व्यापारको कारोबार गर्ने मध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि. (Bhatbhateni Super Market & Departmental Store Pvt. Ltd.)
१०. वार्षिक कारोबार रकम रु.५० करोडभन्दा बढी रु.१०० करोडसम्म कारोबार गर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । सी.डि.एस.एण्ड बिल्डियड लि. (C.D.S. & Builders Ltd.)
११. उर्जात्पादक उद्योग मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । भोटेकोशी पावर कम्पनी प्रा.लि. (Bhotekoshi Power Company Pvt. Ltd.)
१२. रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने । आईएमई लिमिटेड (IME Limited)
१३. व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने । राज बहादुर शाह
१४. वि.सं.२०७६ श्रावण देखि २०८२ आषाढ मसान्तसम्मको कर दाखिला गर्ने । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (Nepal Telecom Company Limited)

 

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 41
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 44
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 103
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA