Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीतिगत निर्णयहरूको समयरेखा (२०८१ - २०८२)

  • Ajnabee Khadka
  • April 30, 2026
  • 96

नीतिगत निर्णयहरूको समयरेखा (२०८१ - २०८२)

Timeline of policy decisions (2081 - 2082)
मिति (वि.सं.) नीति / निर्णयको विवरण अवस्था
२०८१ पुस १७ वाणिज्य नीति, २०८१ स्वीकृत
२०८२ वैशाख ८ वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत
२०८२ वैशाख २१ वैदेशिक सहायता परिचालन नीति, २०८२ जारी भएको
२०८२ असार ९ राष्ट्रिय खेलकुद नीति, २०८२ स्वीकृत
२०८२ असार १३ राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत
२०८२ असार १६ राष्ट्रिय खेलकुद नीति, २०८२ सार्वजनिक गरिएको
२०८२ असार २३ राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत
२०८२ असार २७ राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक गरिएको
२०८२ साउन १२ राष्ट्रिय पर्यटन नीति, २०८२ सार्वजनिक गरिएको
२०८२ साउन २६ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत
२०८२ साउन २९ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ राजपत्रमा प्रकाशन
२०८२ भदौ २ राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत
२०८२ मंसिर १५ कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत
२०८२ मंसिर २२ कार्बन व्यापार नियमावली, २०८२ राजपत्रमा प्रकाशन

 

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 126
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA