Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

  • Ajnabee Khadka
  • April 25, 2026
  • 1058

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

'Time 100' influential people 2026 and Prime Minister Balen
  • प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिन (TIME Magazine) ले सार्वजनिक गरेको 'सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू' को सूचीमा नेपालका प्रधानमन्त्री बालेन शाह समेटिएका छन्।

मुख्य विवरण

  • नाम: बालेन्द्र शाह (बालेन)
  • वर्तमान पद: प्रधानमन्त्री, नेपाल
  • राजनीतिक दल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
  • TIME - 100 विधा: नेता (Leaders)
  • शिक्षा: सिभिल इन्जिनियरिङमा स्नातक
  • अघिल्लो राजनीतिक अनुभव: काठमाडौँ महानगरपालिकाको १५औँ मेयर (२०२२-२०२६)

May be an image of wrist watch and text that says 'IIM ME TIME TIME100 100 WORLD'S S MOST INFLUENTIAL PEOPLE 2026 BALEN SHAH PRIME MINISTER OF NEPAL TRUMP XI JINPING POPE LEO MAMDANI'

'टाइम १००' (TIME100) २०२६ को विवरण:

  • प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका टाइम (TIME) ले १५ अप्रिल २०२६ मा विश्वका १०० प्रभावशाली व्यक्तिहरूको वार्षिक सूची सार्वजनिक गरेको,
  • मुख्य व्यक्तिहरू: यस वर्षको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहका साथै पोप लियो १४औँ, सी चिनपिङ, डोनाल्ड ट्रम्प, जोए साल्डाना, र निकी ग्लेजर जस्ता विश्व प्रसिद्ध व्यक्तित्वहरू समावेश,
  • प्रमुख विधा: प्रधानमन्त्री बालेनलाई विश्वका शक्तिशाली राजनीतिज्ञ र चिन्तकहरूसँगै "नेता (Leaders)" विधामा राखिएको,
  • टाइमको टिप्पणी: टाइम म्यागजिनले बालेनलाई एक 'पूर्व हिप-हप स्टार' र नेपालको इतिहासकै 'कान्छो प्रधानमन्त्री' को रूपमा वर्णन गरेको; उनको उदयलाई दक्षिण एसियाको पुरानो वंशवादी राजनीतिको विरुद्ध एक "Populist Youthquake (युवा जनलहर)" को संज्ञा दिइएको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 210
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 225
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA