Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

म्याराथनको इतिहासमा हालसम्मको सबैभन्दा कम समयमा दौड पूरा गर्ने पुरुष र महिला धावकहरू

  • Ajnabee Khadka
  • May 12, 2026
  • 417

म्याराथनको इतिहासमा हालसम्मको सबैभन्दा कम समयमा दौड पूरा गर्ने पुरुष र महिला धावकहरू

The fastest male and female marathon runners in history
पुरुषतर्फको विश्व कीर्तिमान:
  • केन्याका धावक सेबास्टियन सावे (Sabastian Sawe) ले पुरुष म्याराथनमा सबैभन्दा कम समयको विश्व कीर्तिमान कायम गरेका,
  • समय: १ घण्टा ५९ मिनेट ३० सेकेन्ड
  • मिति: अप्रिल २६, २०२६
  • प्रतियोगिता: लन्डन म्याराथन
  • उनी औपचारिक प्रतिस्पर्धामा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने विश्वकै पहिलो व्यक्ति,
  • यसअघि केन्याकै केल्विन किप्टम (Kelvin Kiptum) ले सन् २०२३ को सिकागो म्याराथनमा २:००:३५ को समय निकाल्दै कीर्तिमान राखेका,
महिलातर्फको विश्व कीर्तिमान:
  • महिलातर्फ केन्याकी धाविका रुथ चेप्नगेटिच (Ruth Chepngetich) ले सबैभन्दा कम समयमा म्याराथन पूरा गरी विश्व कीर्तिमान कायम गरेकी,
  • समय: २ घण्टा ९ मिनेट ५६ सेकेन्ड
  • मिति: अक्टोबर १३, २०२४
  • प्रतियोगिता: सिकागो म्याराथन
  • उनी २ घण्टा १० मिनेटभन्दा कम समयमा म्याराथन दौडने पहिलो महिला,
  • महिलाहरू मात्रै सहभागी भएको (Women Only) प्रतिस्पर्धामा इथियोपियाकी तिग्स आसेफा (Tigst Assefa) ले २०२६ को लन्डन म्याराथनमा २:१५:४१ को समय निकाल्दै विश्व कीर्तिमान बनाएकी,

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 216
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 229
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA