Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

  • Bikash Shrestha
  • June 19, 2025
  • 986

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

The 2015 general election and its results

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

२०१५ सालको प्रतिनिधिसभा चुनावका लागि नेपाललाई १०९ वटा निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको थियो। यो निर्वाचन एक-सदस्यीय प्रणालीमा आधारित थियो। २१ वर्ष पूरा गरेका सबै नेपाली नागरिकलाई मताधिकार प्राप्त थियो।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि कुनै पनि दलले कम्तिमा २२ सिटमा उम्मेदवारी दिनु अनिवार्य थियो। यो आधारमा नेपाली कांग्रेस, संयुक्त प्रजातान्त्रिक पार्टी, गोरखा परिषद्, नेपाल कम्युनिस्ट पार्टी र प्रजातान्त्रिक महासभा मात्रै राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्न सफल भए।

१०९ सिटका लागि जम्मा ७८६ जना उम्मेदवार चुनावमा होमिएका थिए। चुनावको नतिजाअनुसार:

  • नेपाली कांग्रेसले ७४ सिट जित्यो,
  • गोरखा परिषद्ले १९ सिट,
  • संयुक्त प्रजातान्त्रिक पार्टीले ५ सिट,
  • नेपाल कम्युनिस्ट पार्टीले ४ सिट,
  • प्रजापरिषद्ले ३ सिट,
  • र स्वतन्त्र उम्मेदवारहरू ४ सिटमा विजयी भए।

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 134
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 48
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 188
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 188
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA