Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • September 04, 2025
  • 480

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

Some of the major provisions related to education in the policies and programs


●विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना,
● विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
● प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुऱ्याउने,२०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा,
● विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
● किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने,
● पहुँचसहितको भर्चुअल शिक्षा प्रणाली,
●सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता,
● संस्थागत-सामुदायिक विद्यालय साझेदारी,
●राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने,
● इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा,
● विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्क स्थापना गर्ने,
● शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने,
● शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 46
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 78
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 95
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA