Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०८१ शहिद दिवस विशेष

  • Ritisha Shakya
  • January 31, 2025
  • 1010

२०८१ शहिद दिवस विशेष

२०८१ शहिद दिवस विशेष

नेपालको जिउँदो शहिद : टंक प्रसाद आचार्य

  • महत्त्वपूर्ण राजनीतिक परिवर्तन वा कान्तीमा सहभागिता जनाई घाइते तथा प्रताडित भएका व्यक्तिहरूलाई जिउँदो शहीढ घोषणा गरिन्छ । 
  • टंक प्रसाद आचार्यले वि.सं. १९९३ जेठ २० गते प्रजापरिषद नामक राजनीतिक ढल स्थापना गरी राण  विराधी प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेका थिए । यस्तो कार्य गरेबापत उनलाई राणा शासकले  चारपाटा  मुडेर सुँगुरको पाठो झुण्डयाई आजीवन कारावासको सजाय दिएका थिए त्यसैले उनलाई नेपालको जिउँदो शहीदको रुपमा लिइन्छ | 
    शहिटको रूपमा लिइन्छ |
  • वि.सं. २०१२ सालबाट  माघ १० देखि १६ के ठ र १६ लाई सहिद दिवस मनाउन उनको प्रधानमन्त्रीकालमा सुरु भएको हो । उनी नेपालको १९ औं प्रधानमन्त्री समेत भएका थिए ।
  • शहिद दिवस मनाउन शुरु गर्दा राजा महेन्द्र थिए |

दोस्रो जनआन्दोलनको जिउँदो शहीद : मुकेश कार्यस्थ

  • उनलाई २०६२ चैत्र २७ गते बनेपामा गोली लागेको थियो ।
  • उनको ३३ बर्षमा २०८०  क २७ गते मुत्यु भएको थियो ।
  • उनलाई२०८०  जेठ २ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रीय शहीद घोष्णणा गरेको थियो ।
  • उनी दोस्रो जनआन्दोलनको २६ औं शहीद हुन् |

नेपालका चार शहीद

शहिदको नाम  मृत्युदण्ड मिति  मारिएको स्थान जन्म मिति र स्थान
शुक्रराज शास्त्री  १९९७ माघ १० पचली, टेकुमा खरिको बोटमा झुण्ड्याएर १९५० श्रावण १८, काठमाडौंको खिउँल,
 थायमदुमा 
धर्मभक्त माथेमा १९९७ माघ १२ सिफलको बकाइनोको रुखमा झुण्ड्याएर १९६६ आश्विन ०९, काठमाडौंको ओमनहालमा
गंगालाल श्रेष्ठ १९९७ माघ १४ शोभा भगवतीमा गाली हानेर १९७५, रामेछापको भभेरीमा
दशरथ चन्द १९९७ माघ १४ शोभा भगवतीमा गोली हानेर १९६० असार १९, बेतडीको बासकोटमा

शहीद बारे केही जानकारी

शुक्रराज शास्त्री

  • चार शहीद मध्येका पहिलो शहीद हुन् ।
  • वि.सं. १९९४  मा शुक्रराज शास्त्रीको अध्यक्षतामा नागरिक अधिकार समिति गठन भएको थियो ।
  • स्वाधीन लेखक, प्रज्वल, प्रकाशन पुस्तकका लेखक शुक्रराज शास्त्री हुन् ।
  • ‘जय नेपाल’ नारा सबैभन्दा पहिलो प्रयोग उनले गरेका थिए ।
  • स्पासन इसार वा छैन छ, तेस मुखा आमाको मात्र हन देख्न गाउँ बचाउनू छ, छोरा हुनु त न’ सक्ने छु । यो भनाइ शुक्रराज शास्त्रीका पिता माधव राज जोशीले आफ्नो छोरालाई श्रद्धाञ्जली दिने क्रममा भनेका थिए ।

धर्मभक्त माथेमा

  • उनी राजा त्रिभुवनका व्यायाम प्रशिक्षक थिए । धर्मभक्त माथेमालाई राजद्रोहीको अभियोग लगाइएको थियो ।

दशरथ चन्द

  • राजा चन्द्रका वास्तविक नाम शेरबहादुर चन्द हो । दशरथ चन्दलाई ‘शहीद महासभा’ उपनामले समेत चिनिन्छ ।
  • ‘सेवा सिंह’ नाम बाट पनि विशेष लेख लेख्ने व्यक्ति थिए ।

गंगालाल श्रेष्ठ

  • नेपालको ‘कालो पाटी’ नामक गंगालाल श्रेष्ठलाई चिनिन्थ्यो ।

शहीद विविध

  • नेपालको प्रथम  साहित्यिक शहीद सुब्बा कृष्णलाल उपाध्याय अधिकारी हुन् |
  • नेपालको पहिलो धार्मिक शहीद पण्डित नारायण प्रसाद पोखरेल हुन् |
  • काठमाडौँको शहिद गेटमा राखिएका चार शहिँदैव काँशालिकका डिजाइनर शंकरनाथ रिमाल हुन्‌।

  • काठमाडौँको शहिद गेटमा राखिएका चार शहिदको माथि राखिएको मूर्ति राजा त्रिभुवनको हो |

  •  

    पहिलो जनआन्दोलमा  शहिदको संख्या १९ रहेको थियो |

  •  

    दोस्रो जनआन्दोलनमा शहिद संख्या २६ रहेको थियो | दोस्रो जनआन्दोलनका  प्रथम शहिद भिमसेन दाहाल हुन् |
  • मधेश आन्दोलनका प्रथम शहिद महत्तो हुन्‌ ।

नोट: शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त, दशरथचन्द र गंगालाल चारै जना लाई फाँसी  दिने टोलीको नाइके जनरल र शमशेर जबरा हुन् |

शहीद दिवस ( माघ १६)

  • हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुई चार सपुत मरेर नगए  उम्रन्न बोट कसैले बिउ छरेर नगए | यो कबिता भुपि शेरचनले लेखेका थिए । [
  • चार शहिद (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्ट) लाई मारिएको घटनालाई पर्व को नामले चिनिन्छ। 

प्रजा परिषद

  • स्थापना: १९९३ जेठ २०
  • संस्थापक: टंकप्रसाद आचार्य, दशरथ चन्द , जिवराज र्शमा, रामहरी शर्मा
  • नेपाल प्रजा परिषदको प्रथम अध्यक्ष टंकप्रसाद आचार्य हुन् |
  • यसको पोल खोलिदिने  व्यक्ति : रामहरी जोशी
  • भारतबाट  प्रकाशित हुने जनता र एडभान्स जस्ता पत्रिका  मार्फत्‌ लेखहरू प्रकाशित गरी राणा विरोधी आन्दोलन गरे। .

नेपालको प्रथम शहिद : लखन थापा 

  • उनले सेनाको जागिर छाडेर गोरखा पुगेर राणा शासन  बिरुद्ध आन्दोलन छेडेका थिए
  • जंगबहादुर राणाले आफुलाई मार्न लखन थापाले योजना  बनाएको आरोपमा १९३३ फागुन २ गते मृत्युदण्ड दिएका थिए ।
  • जंगबहाद्रलाई मार्न आफूले अवतार लिएको भन्दै जंगबहादुर आफ्नो लाससँगै सती जानेछ भनेर सरापेका थिए।
  • नेपाल सरकारले लखन थापालाई २०५६ फाल्गुण २  गते शहिद  घोषणा गरेको थियो भने प्रथम शहिटको मान्यता २०७२ असोज ३ गते प्रदान गरेको थियो ।



Categories

  • Current Affairs 803
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 24
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 56
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 128
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 39
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA