वि.सं. २०८३ को असोज/कार्तिक महिनामा लोकसेवाले सोधका समाज, संस्कृति र साहित्य सम्बन्धी प्रश्नहरू
- उत्तम शान्ति पुरस्कार, २०८२ कसलाई प्रदान गरियो? [लुम्बिनी प्रदेश, कृषि अधिकृत (सातौं तह) - २०८३/०६/०३]
(A) गिरीश गिरी ✓
(B) रोशन शेरचन
(C) डा. नवराज के.सी.
(D) डा. तिर्थ बहादुर श्रेष्ठ - खड्ग जात्रा नेपालको कुन जिल्लामा मनािन्छ? [संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) - २०८३/०६/०३]
(A) झापा
(B) इलाम
(C) सिन्धुली
(D) दोलखा ✓ - राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनसंख्याले बोल्ने भाषा कुन हो? [संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) - २०८३/०६/०३]
(A) कुसुण्डा ✓
(B) कागते
(C) साम
(D) सुरेल - नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्? [नेपाली सेना, अमलदार (आन्तरिक तथा खुला) - २०८३/०६/१५]
(A) अम्बर गुरुङ
(B) माधव प्रसाद घिमिरे
(C) सत्यमोहन जोशी
(D) प्रदीप कुमार राई ✓ - नेपालको राष्ट्रिय गान कुन शब्दबाट सुरु हुन्छ? [नेपाली सेना, सैन्य पद - २०८३/०६/१०]
(A) सयौँ थुँगा ... ✓
(B) विशाल देश नेपाल ...
(C) हिमाल, पहाड, तराई ...
(D) स्वर्गभन्दा प्यारो भूमि ... - शिवस्वरूप भैरव रथयात्रा कुन जात्राको महत्वपूर्ण पक्ष हो? [कृषि सामग्री कम्पनी: वरिष्ठ सहायक (कम्प्युटर) - २०८३/०६/२१]
(A) रातो मच्छिन्द्रनाथ जात्रा
(B) इन्द्रजात्रा
(C) बिस्का (बिस्केट) जात्रा ✓
(D) सेतो मच्छिन्द्रनाथ जात्रा - प्रसिद्ध तीर्थ स्थल टुटेश्वर महादेव मन्दिर कुन जिल्लामा पर्दछ? [मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं - २०८३/०७/१०]
(A) महोत्तरी ✓
(B) सप्तरी
(C) बारा
(D) सर्लाही - २०८१ मदन पुरस्कार कुन कृतिले प्राप्त गर्यो ? [मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४]
(A) ऐँठन
(B) मुकाम रणमैदान
(C) उरमाल ✓
(D) महारानी - कुन भनाइ ठिक छ ? [मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४]
(क) इन्द्रायणी पर्व पनौती जिल्लामा मनािन्छ।
(ख) गुरुङ जातीको घरको भित्तामा कोरिन्ने चित्र पदराती चित्र हो।
(A) भनाइ क मात्र ठिक
(B) भनाइ ख मात्र ठिक
(C) दुवै भनाइ ठिक
(D) दुवै गलत ✓ - जातजाती र पर्वहरू बिच जोडामिलाउनुहोला ? [मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४]
समूह १:
(a) थकाली
(b) थारू
(c) राजवंशी
(d) लिम्बु
समूह २:
१. चासोक ताडनाम
२. ल्हा फेवा
३. सिरुवा पर्व
४. माघी
(A) a–१, b–३, c–२, d–४
(B) a–४, b–२, c–१, d–३
(C) a–३, b–१, c–४, d–२
(D) a–२, b–४, c–३, d–१ ✓ - भाषा र जातजाती बिच जोडा मिलाउनुहोस् ? [मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४]
समूह १:
(a) मैथली
(b) सतार
(c) नेवारी
(d) झागड
समूह २:
१. अग्नेय
२. भारोपेली
३. द्रविड
४. चिनियाँ (भोटबर्मेली)
(A) a–२, b–१, c–४, d–३ ✓
(B) a–१, b–२, c–३, d–४
(C) a–२, b–४, c–१, d–३
(D) a–३, b–१, c–४, d–२ - कृति र कृतिकार बिच जोडा मिलाउनुहोस् ? [मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४]
समूह १:
(a) छुदेन काविमो
(b) मनप्रसाद सुब्बा
(c) तीर्थ गुरुङ
(d) कुमारी लामा
समूह २:
१. हिउँको गीत
२. उरमाल
३. दज्यूपू संलाप
४. पश्चातापको पालम
(A) a–२, b–४, c–१, d–३ ✓
(B) a–१, b–३, c–२, d–४
(C) a–३, b–१, c–४, d–२
(D) a–४, b–२, c–३, d–१ - नेपालमा दास प्रथाको अन्त्य कसको पालामा भएको हो ? [मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६]
(A) भीम शमशेर
(B) वीर शमशेर
(C) चन्द्र शमशेर ✓
(D) देव शमशेर