Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ को मङ्सिर महिनको पहिलो साताका समसामयिक घटनाक्रमहरु

  • Ajnabee Khadka
  • November 23, 2026
  • 77

वि.सं. २०८३ को मङ्सिर महिनको पहिलो साताका समसामयिक घटनाक्रमहरु

Current events of the first week of Mangsir, BS 2083
मिति (वि.सं.)
घटना र लोकसेवा सान्दर्भिक मुख्य तथ्यहरू
कार्तिक २९ – मङ्सिर १

४९औँ आसियान (ASEAN) शिखर सम्मेलन सम्पन्न:

  • फिलिपिन्सको मनिलामा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड 'बोङबोङ' मार्कोस जुनियरको अध्यक्षतामा सम्पन्न भएको,
  •  सम्मेलनको मुख्य नारा "Navigating Our Future, Together" रहेको, 
  • यस सम्मेलनमा ११औँ पूर्ण सदस्यका रूपमा टिमोर–लेस्टे (Timor-Leste) सहभागी भएको,
  • यस सम्मेलनमा नयाँ आसियान प्रतीक चिह्न तथा झन्डा अनावरण गरिएको,
मङ्सिर १
१५औँ राष्ट्रिय कर दिवस, २०८३: “कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता” मूल नाराका साथ मनाइएको,
मङ्सिर १
२२औँ राष्ट्रिय कफी दिवस, २०८३: आगामी ५ वर्षका लागि तय गरिएको मुख्य नारा "उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार: नेपाली कफीको विश्व बजारमा विस्तार" का साथ मनाइएको,
मङ्सिर १–८
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (AMR Week): "एक स्वास्थ्य, एक अभियान: प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम" (अंग्रेजी: "One Health, One Action: Prevent AMR Now") नाराका साथ मनाइएको,
मङ्सिर ३
विश्व शौचालय दिवस, २०२६ (World Toilet Day): "Safe Toilets. Equal Futures." नाराका साथ मनाइएको,
मङ्सिर ३
विश्व दर्शनशास्त्र दिवस, २०२६ (World Philosophy Day): "Thinking and Acting Together" विषयवस्तुका साथ मनाइएको,
मङ्सिर ३
२८औँ अन्तर्राष्ट्रिय पुरुष दिवस, २०२६: "The Future Is Everyone" नाराका साथ मनाइएको,
मङ्सिर ४
विश्व बाल दिवस, २०२६ (World Children's Day): "My Day. My Rights. My Future." नाराका साथ मनाइएको,
कार्तिक २३ – मङ्सिर ५
कोप-३१ (COP-31) जलवायु सम्मेलन:
  • संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन टर्कीको अन्ताल्यामा आयोजना भएको, 
  • सम्मेलनका अध्यक्ष टर्कीका वातावरण मन्त्री मुरत कुरुम र वार्ता अध्यक्ष अस्ट्रेलियाका मन्त्री क्रिस बोवेन रहेका,
  • नेपालको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले नेतृत्व गरेका,
मङ्सिर ५
नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्स: त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई पराजित गर्दै पहिलो पटक एनपीएलको उपाधि जितेको,
मङ्सिर ६
नेटो नवाचार कोष (NIF) मा क्यानडा औपचारिक रूपमा आबद्ध: यो कोषमा आबद्ध हुने क्यानडा उत्तर अमेरिका महादेशबाट पहिलो राष्ट्र बनेको,
मङ्सिर ६–७
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो भारत भ्रमण: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित दुईदिने औपचारिक राजकीय भ्रमण गरेका,

 

Categories

  • Current Affairs 889
  • Gorkhapatra 356
  • Others 1209
  • Vacancy 1
  • Past Questions 163
  • Nepal Police 10

Latest Blogs

Nepal-India Joint Project Launch and Handover (B.S. 2083 Mangsir 7)
Current Affairs

नेपाल–भारत संयुक्त परियोजना शुभारम्भ तथा हस्तान्तरण (वि.सं. २०८३ मङ्सिर ७)

  • Nov 24, 2026
  • 71
Major international awards, honors, and titles (2026)
Current Affairs

प्रमुख अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान तथा उपाधिहरू (सन् २०२६)

  • Nov 24, 2026
  • 103
Current events of the first week of Mangsir, BS 2083
Current Affairs

वि.सं. २०८३ को मङ्सिर महिनको पहिलो साताका समसामयिक घटनाक्रमहरु

  • Nov 23, 2026
  • 76
Canada formally joins NATO Innovation Fund (NIF)
Current Affairs

नेटो नवाचार कोष (NIF) मा क्यानडा औपचारिक रूपमा आबद्ध

  • Nov 23, 2026
  • 77
Prime Minister Balendra (Balen) Shah's first visit to India
Current Affairs

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो भारत भ्रमण

  • Nov 23, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA