Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

  • Bikash Shrestha
  • June 17, 2025
  • 1345

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

Prithvi Narayan Shah and the Nepal Unification Campaign

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

पृथ्वीनारायण शाह नरभूपाल शाहका छोरा थिए। उहाँको जन्म वि.सं. १७७९ पुस २७ गते गोरखामा भएको थियो। पृथ्वीनारायण शाह एक प्रतापी राजा थिए।

द्रव्य शाहदेखि नेपालको परिचय

वि.सं. १६१६ मा गोरखाको राजगद्दीमा बस्नुभएको द्रव्य शाहबाट गोरखा राज्य शाह वंशीय राज्यको रूपमा विकास भएको थियो। गोरखा राज्यको स्थापना पछि मात्र पूर्वका साना राज्यहरू, काठमाडौं उपत्यकाका मल्ल राज्यहरू, बाइसी तथा चौबीसी राज्यहरूभन्दा गोरखा राज्य सशक्त र संगठित बनेको थियो। त्यसैले एकीकरणको अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिएको हो।

कतिपय राज्यहरू गोरखाभन्दा बलिया भए तापनि त्यो समयमा प्रचलित ‘गहुँथर युगको राजनीति’ अर्थात् छली-कपटी व्यवहारका कारण ती राज्यहरू मजबुत हुन सकेनन्। गोरखाले कुशल कूटनीति र चालबाजी प्रयोग गर्न थालेको थियो।

यस राज्यमा द्रव्य शाह, राम शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले शासन गरेका थिए। यद्यपि नेपाल एकीकरणको प्रयास मध्यकालमै शुरू भएको थियो, आधुनिक नेपालको थालनीपछि मात्र यो कार्य सम्पन्न भएको थियो।

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 136
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 51
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 190
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 190
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA