Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Ajnabee Khadka
  • April 29, 2026
  • 593

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

Prime Minister's Cup One-Day National Cricket 2026
  • खेल आयोजना मिति: विसं २०८२ चैत ७ – वैशाख ४
  • सहभागी टोली: १० (७ प्रदेश र ३ विभागीय)
  • आयोजक: नेपाल क्रिकेट संघ (क्यान)
  • विजेता: त्रिभुवन आर्मी क्लब (पुरस्कार: १० लाख रुपैयाँ)
  • उपविजेता: सुदूरपश्चिम प्रदेश (पुरस्कार: ५ लाख रुपैयाँ)
  • सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको,
  • त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक (सन् २०१७, २०२१ र २०२६) प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको,

विधागत उत्कृष्ट खेलाडी :

विवरण विवरण सामग्री
सर्वोत्कृष्ट खेलाडी सन्तोष यादव (लुम्बिनी प्रदेश) – २६५ रन र २१ विकेट
उत्कृष्ट बलर हेमन्त धामी (सुदूरपश्चिम) – १० खेलमा २७ विकेट
उत्कृष्ट ब्याट्सम्यान अर्जुन कुमाल (गण्डकी प्रदेश) – ९ खेलमा ५०४ रन
फाइनलको उत्कृष्ट खेलाडी बसिर अहमद (आर्मी) – ४५ रन र २ विकेट

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 212
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 227
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA