Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो भारत भ्रमण

  • Ajnabee Khadka
  • November 23, 2026
  • 159

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो भारत भ्रमण

Prime Minister Balendra (Balen) Shah's first visit to India
  • भ्रमणको प्रकृति: दुईदिने औपचारिक राजकीय भ्रमण (State Visit)— प्रधानमन्त्रीको पदभार ग्रहण गरेपश्चात् बालेन्द्र (बालेन) शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण
  • भ्रमण मिति: वि.सं. २०८३ मङ्सिर ६ देखि ७ गतेसम्म (सन् २०२६ नोभेम्बर २२–२३)— वि.सं. २०८३ मङ्सिर ४ गते  बसिएको मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरिएको ,
  • निमन्त्रणा: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा
  • स्वागत तथा बासस्थान: इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद (Jitin Prasada) द्वारा सांस्कृतिक प्रस्तुतिसहित औपचारिक स्वागत गरिएको; नयाँ दिल्लीको ताजमहल होटेलमा बासस्थानको व्यवस्था मिलाइएको,
  • भ्रमण दलको संख्या र संरचना: प्रधानमन्त्री शाहको नेतृत्वमा कुल ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी; साथै निजी क्षेत्रको ५२ सदस्यीय छुट्टै व्यावसायिक टोली पनि भ्रमणमा सहभागी
  • मुख्य सहभागी पदाधिकारीहरू: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार
  • कार्यवाहक प्रधानमन्त्री (भ्रमण अवधिभर): ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ
  • औपचारिक स्वागत (Guard of Honour): सन् २०२६ नोभेम्बर २३ (मङ्सिर ७) मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजकीय सम्मानका साथ स्वागत
  • प्रमुख एजेन्डा र सहकार्य क्षेत्र: ऊर्जा सहकार्य, व्यापार तथा पारवहन, पूर्वाधार विकास, अन्तरदेशीय सम्पर्क सञ्जाल (कनेक्टिभिटी), लगानी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद (मुख्यतः क्रिकेट) तथा विपद् व्यवस्थापन
  • धार्मिक सर्किट विकास: जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया र पशुपतिनाथ–वाराणसी धार्मिक सर्किट विकास गर्ने विषयमा सहमति
  • विशेष उद्घाटन: ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना प्रधानमन्त्रीद्वय शाह र मोदीद्वारा संयुक्त रूपमा उद्घाटन गरिने,

Categories

  • Current Affairs 889
  • Gorkhapatra 356
  • Others 1209
  • Vacancy 1
  • Past Questions 163
  • Nepal Police 10

Latest Blogs

Nepal-India Joint Project Launch and Handover (B.S. 2083 Mangsir 7)
Current Affairs

नेपाल–भारत संयुक्त परियोजना शुभारम्भ तथा हस्तान्तरण (वि.सं. २०८३ मङ्सिर ७)

  • Nov 24, 2026
  • 71
Major international awards, honors, and titles (2026)
Current Affairs

प्रमुख अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान तथा उपाधिहरू (सन् २०२६)

  • Nov 24, 2026
  • 102
Current events of the first week of Mangsir, BS 2083
Current Affairs

वि.सं. २०८३ को मङ्सिर महिनको पहिलो साताका समसामयिक घटनाक्रमहरु

  • Nov 23, 2026
  • 76
Canada formally joins NATO Innovation Fund (NIF)
Current Affairs

नेटो नवाचार कोष (NIF) मा क्यानडा औपचारिक रूपमा आबद्ध

  • Nov 23, 2026
  • 77
Prime Minister Balendra (Balen) Shah's first visit to India
Current Affairs

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको पहिलो भारत भ्रमण

  • Nov 23, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA