Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसङ्ख्या

  • Bikash Shrestha
  • June 04, 2025
  • 1628

नेपालको जनसङ्ख्या

Population of Nepal

 नेपालको जनसङ्ख्या

नेपालमा वि.सं. १९६८ (सन् १९११) देखि जनगणना गर्न थालिएको हो। त्यसयता करिब प्रत्येक १० वर्षको अन्तरमा जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ।

वि.सं. १९९८ सम्म भएका जनगणना सामान्य व्यक्ति गणनाको रूपमा मात्र सीमित थिए। तर वि.सं. २००९–०११ (सन् १९५२/५४) देखि सुरु भएका जनगणनाहरूलाई अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य र वैज्ञानिक मानिन्छ।

वि.सं. २०६८ को जनगणना नेपालको एघारौँ तथा १०० वर्षको जनगणनाको इतिहासमा विशेष महत्वको मानिन्छ। असार ८ गतेलाई "जनगणना दिवस" मानिन्छ।

२०७८ सालको जनगणना अनुसार:

  • कुल जनसङ्ख्या: २,९१,६४,५७८

    • २०६८ सालमा: २,६४,९४,५०४

    • १० वर्षमा वृद्धि: २६,७०,०७४ (वृद्धिदर: १०.०८%)

    • वार्षिक वृद्धि दर: ०.९२% (२०६८ मा: १.३५%)

लिङ्ग अनुसार जनसङ्ख्या:

  • पुरुष: १,४२,५३,५५१ (४८.८७%)

  • महिला: १,४९,११,०२७ (५१.१३%)

  • लिङ्ग अनुपात (प्रति १०० महिलामा पुरुष): ९५.५९ (२०६८ मा: ९४.१६)

भौगोलिक क्षेत्र अनुसार जनसङ्ख्या वितरण:

क्षेत्र २०६८ साल (%) २०७८ साल (%) वार्षिक वृद्धि दर
हिमाल ६.७३% ६.०८% -०.०५%
पहाड ४३.०१% ४०.३१% ०.३०%
तराई ५०.२७% ५३.६१% १.५४%
 

क्षेत्रअनुसार लिङ्ग अनुपात (प्रति १०० महिलामा पुरुष):

क्षेत्र २०६८ साल २०७८ साल
हिमाल ९४ ९७.२८
पहाड ९१ ९४.६५
तराई ९७ ९६.११

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 142
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 55
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 195
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 171
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA