Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनको समष्टिगत लेखापरीक्षण स्थिति

  • Ajnabee Khadka
  • May 17, 2026
  • 848

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनको समष्टिगत लेखापरीक्षण स्थिति

Overall Audit Status of the Auditor General's 63rd Annual Report
  • यस वर्ष सङ्घीय र प्रदेश सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य निकायहरू समेत गरी कुल ५,५२६ निकायको रु. ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाख को अन्तिम लेखापरीक्षण सम्पन्न गरिएको (यसबाट कुल रु. ८८ अर्ब ९ करोड ११ लाख बेरुजु कायम भएको,)
क्र.सं.
क्षेत्र (निकायको प्रकृति)
एकाइ सङ्ख्या
लेखापरीक्षण रकम
बेरुजु रकम
बेरुजु प्रतिशत
१
सङ्घीय मन्त्रालय तथा निकाय (बक्यौता २ समेत)
३,०५०
२,९१,७९,५३४
५,३४,८७७
१.८३%
२
प्रदेश मन्त्रालय तथा निकाय (बक्यौता २ समेत)
१,१२४
३२,०२,९९४
५२,२८७
१.६३%
३
स्थानीय तह
७२१
१,१०,९५,२३८
१,९०,४७७
१.७२%
४
समिति र अन्य संस्था (प्रदेशतर्फको १३३ समेत)
५७७
४४,७७,७२८
१,०३,२७०
२.३१%
५
सङ्गठित र सङ्घीय कानुनद्वारा तोकिएका संस्था
५४
४,६८,८९,६०४
-
-
 
कुल जम्मा
५,५२६
९,४८,४५,०९८
८,८०,९११
१.८४%
  • सङ्घीय निकाय:
    • ३,०५० निकायमध्ये ८९४ (२९.३१ प्रतिशत) कार्यालयमा उल्लेख्य बेरुजु देखिएको छैन,
    • सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी (७०.३६ प्रतिशत) रहेको.
  • प्रदेश निकाय:
    • १,१२४ निकायमध्ये ३२८ (२९.१८ प्रतिशत) कार्यालयमा बेरुजु देखिएको छैन,
    • प्रदेशहरूमध्ये सबैभन्दा बढी बेरुजु मधेश प्रदेश (३.७७%) र सबैभन्दा कम बागमती प्रदेश (०.८३%) मा रहेको,
  • स्थानीय तह: लेखापरीक्षण भएका ७२१ स्थानीय तहमध्ये ६८१ वटाको बेरुजु ५ प्रतिशतभन्दा कम छ भने १ स्थानीय तहको १५ प्रतिशतभन्दा बढी रहेको,
  • सङ्गठित संस्था:
    • ४४ सङ्गठित संस्थाको ५४ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको,
    • यस्ता संस्थाको बेरुजु सम्बन्धित संस्थाको बोर्डले नै फस्यौट गर्ने भएकोले प्रतिवेदनमा बेरुजुको छुट्टै लगत राखिएको छैन,
  • लेखापरीक्षण हुन नसकेको: मुलुकमा २०८२ भदौ २३ र २४ मा भएको आन्दोलन र घटनाका कारण १७९ निकायको रु. १ खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण हुन नसकेको,
  • अन्य लेखापरीक्षण: वित्तीय लेखापरीक्षणका अतिरिक्त यस वर्ष १५ विषयमा कार्यमूलक, १ विषयमा वातावरणीय र १ विषयमा विशेष लेखापरीक्षण सम्पन्न गरिएको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 218
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 233
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA