Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

९७ औं ओस्कार अवार्ड २०२५

  • Ritisha Shakya
  • March 11, 2025
  • 1020

९७ औं ओस्कार अवार्ड २०२५

९७ औं ओस्कार अवार्ड २०२५

९७ औं ओस्कार अवार्ड २०२५

लेखक तथा प्रशिक्षक : रेशम कुमार बि.सी

  • उत्कृष्ट फिल्म : Anora
  • Best Picture : Anora
  • Best Actor : Adrien Brody
  • Best Actress : Mikey Madison
  • Best Supporting Actor : Kieran Culkin
  • Best Supporting Actress : Zoe Saldãna
  • Best Director : Sean Baker for anora
  • Best Documentary Feature : No Other Land
  • Best Animated Feature Film : Flow – Gints Zilbalodis
  • Best International Feature Film : I'm Still Here

प्रदान गर्ने निकाय : Academy of Motion Picture Arts and Science

यसको स्थापना : सन् १९२७
दिन थालेको : सन् १९३०

  • यो पुरस्कार सर्वोतम  फिल्म, छायाँकार, निर्देशक, कलाकार, कथा, पटकथा, संगीत आदि क्षेत्रमा प्रदान गरिन्छ।
  • १९  औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट "शाम्बाला " छनोटमा परेको थियो।
  • सर्वप्रथम सन् १९९९ मा ओस्कारमा नेपालबाट "हिमालय क्याराभान " सिफारिस गरेको थियो।
  • हालसम्म नेपालबाट १४ वटा फिल्म सिफारिस भएका छन्। विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ फिल्मकर्मीहरुको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन।

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 28
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 42
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 72
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 128
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA