Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको दोस्रो भू-उपग्रह: मुनाल स्याटेलाइट

  • Ajnabee Khadka
  • January 14, 2026
  • 1230

नेपालको दोस्रो भू-उपग्रह: मुनाल स्याटेलाइट

Nepal's second satellite: Munal Satellite
  • प्रक्षेपण मिति: विसं २०८२ पुस २८ (सन् २०२६ जनवरी १२, सोमबार)
  • प्रक्षेपण केन्द्र: सतीश धवन अन्तरिक्ष केन्द्र (SDSC), श्रीहरिकोटा, भारत
  • प्रक्षेपण यान: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) को PSLV-C59 रकेटमार्फत
  • निर्माता: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) र अन्तारिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली विद्यार्थीहरूद्वारा निर्माण गरिएको,
  • मुख्य उद्देश्य तथा प्रयोगहरू:
    • बिरुवाहरूको अनुगमन: वनस्पति र कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी संकलन गर्ने,
    • घरेलु प्रविधिको परीक्षण: नेपालमा विकसित सानो आकारको स्याटेलाइट प्रविधिको क्षमता जाँच गर्ने,
    • एआई (AI) प्रयोग: आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरी संकलित डेटाको प्रशोधन गर्ने,

Satellite Built By Nepali Students Fails Midway During Launch

नेपालको स्याटेलाइट इतिहास: तुलनात्मक विवरण:

विवरण पहिलो स्याटेलाइट (नेपाली स्याट-१) दोस्रो स्याटेलाइट (मुनाल)
प्रक्षेपण मिति २०७६ वैशाख ५ (सन् २०१९ अप्रिल १७) २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)
प्रक्षेपण स्थान भर्जिनिया, संयुक्त राज्य अमेरिका श्रीहरिकोटा, भारत
वजन करिब १.३ केजी (1U CubeSat) करिब १.३ केजी (1U CubeSat)
अवस्था २०७८ असोज १८ मा खसेर नष्ट भयो हाल सञ्चालनमा रहने क्रममा

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 65
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 168
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 187
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA