Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको प्रतिव्यक्ति आय (२०८२/८३)

  • Ajnabee Khadka
  • May 31, 2026
  • 1111

नेपालको प्रतिव्यक्ति आय (२०८२/८३)

Nepal's per capita income (2082/83)
  • नेपाली रूपैयाँमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP): चालु आर्थिक वर्ष २०८२/८३ मा प्रचलित मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन रु. २,१७,९४६ पुग्ने अनुमान गरिएको (गत आर्थिक वर्षमा यो रु. २,०६,६२५ रहेको,)
  • अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP): यस आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ अमेरिकी डलर रहने अनुमान,
  • पछिल्लो एक दशकमा प्रचलित मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशत रहेको,
  • प्रतिव्यक्ति राष्ट्रिय आय (GNI): चालु आर्थिक वर्षमा प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान,
  • प्रतिव्यक्ति खर्चयोग्य आय (GNDI): नेपाली नागरिकको प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २,०४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको (गत वर्ष यो १,९९४ डलर रहेको,)

प्रदेशगत प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (अमेरिकी डलरमा):

प्रदेशको नाम
प्रतिव्यक्ति GDP (USD)
राष्ट्रिय औसतसँग तुलना
बागमती प्रदेश
२,६४४
सबैभन्दा बढी (उच्चतम)
गण्डकी प्रदेश
१,६५१
राष्ट्रिय औसत भन्दा माथि
कोशी प्रदेश
१,४१०
औसत भन्दा कम
लुम्बिनी प्रदेश
१,२०८
औसत भन्दा कम
सुदूरपश्चिम प्रदेश
१,१७०
औसत भन्दा कम
कर्णाली प्रदेश
१,१०८
औसत भन्दा कम
मधेश प्रदेश
९३४
सबैभन्दा कम (न्यूनतम)
  • बागमती र गण्डकी प्रदेश बाहेक अन्य ५ वटा प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसत (१,५१३ डलर) भन्दा कम रहेको,
  • बागमती प्रदेशको प्रतिव्यक्ति आय मधेश प्रदेशको तुलनामा करिब २.८ गुणा बढी रहेको,
  • नेपालले अतिकम विकसित मुलुक (LDC) बाट स्तरोन्नति हुनका लागि आवश्यक प्रतिव्यक्ति राष्ट्रिय आयको मापदण्ड (१,३०६ डलर) पूरा गरिसकेको छ, जहाँ नेपालको अहिलेको अवस्था १,४०४ डलर (संयुक्त राष्ट्र संघको २०२५ को प्रतिवेदन अनुसार) रहेको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 73
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 225
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 243
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 134
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA