Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको नयाँ प्रतिनिधि सभा सभामुख

  • Ajnabee Khadka
  • April 04, 2026
  • 959

नेपालको नयाँ प्रतिनिधि सभा सभामुख

Nepal's new Speaker of the House of Representatives
  • नियुक्ति हुने व्यक्तित्व: डोलप्रसाद अर्याल (डिपी अर्याल)
  • वि.सं. २०८२ चैत २१ गते (अप्रिल ३, २०२६) निर्विरोध निर्वाचित हुनुभएको,
  • कति औँ? १० औँ
  • प्रतिनिधि सभा सभामुखको रुपमा सपथ ग्रहण: वि.सं. २०८२ चैत २२
  • निर्वाचन प्रक्रिया: प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम निर्वाचन हुने,
  • सम्बद्ध राजनीतिक दल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

  • पूर्व प्रतिनिधि सभा सभामुख: देवराज घिमिरे (कार्यकालः २०७९/१०/०६ देखि २०८२/१०/०५)
  • नेपालको पहिलो सभामुख: कृष्णप्रसाद भट्टराई (कार्यकालः २०१६/०३/१९ देखि २०१७/०९/०१)
  • नेपालको पहिलो महिला सभामुख: ओनसरी घर्ती (कार्यकालः २०७२/०६/२९ देखि २०७४/०६/२९)
  • नेपालको संविधान सभा अध्यक्ष: सुवासचन्द्र नेम्वाङ्ग (पहिलो कार्यकालः २०६५/०४/१२ देखि २०६९/०२/१४ rर दोस्रो कार्यकालः २०७०/११/०६ देखि २०७२/०६/२७)

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 67
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 202
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 218
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA