Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा

  • Ajnabee Khadka
  • April 13, 2026
  • 615

नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा

Nepal's first model clean and tidy rural municipality declared
  • धादिङको ज्वालामुखी गाउँपालिकाले पूर्ण सरसफाइका सबै सूचकहरू पूरा गरेर नेपालकै पहिलो "नमूना सफा तथा स्वच्छ" गाउँपालिकाको गौरव प्राप्त गरेको,
  • घोषणा मिति: २०८२ चैत २९, आइतबार
  • प्रमुख अतिथि/उद्घाटनकर्ता: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल

अभियानको पृष्ठभूमि र कार्ययोजना:

  • सुरुवात: २०७३ साल चैत्र १९ गते (खुला दिसामुक्त क्षेत्र घोषणासँगै)
  • मुख्य नारा/मिसन: "कोखदेखि शोकसम्म ज्वालामुखी सरकार, मिशन २०८२"
  • कार्यान्वयन विधि: गाउँपालिकाका सबै वडाहरूलाई क्रमशः सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्दै पूर्ण घोषणाको चरणमा पुगिएको,

प्राविधिक तथा व्यवस्थापकीय पक्ष:

  • मापदण्ड: नमूना र स्वच्छ गाउँपालिका निर्माणका लागि १५ सूचक र ४५ उपसूचक तय गरिएको,
  • प्रतिबद्धता: सूचकहरूको कडा कार्यान्वयन र दिगोपनाका लागि लिखित हस्ताक्षर गरिएको,
  • खानेपानी मोडेल: खानेपानी तथा सरसफाइ व्यवस्थापनमा "बोर्ड मोडेल" लागू (जुन देशकै उत्कृष्ट अभ्यास मानिएको,)

प्रमुख उपलब्धिहरू:

  • खानेपानी पहुँच: ३,००० भन्दा बढी घरधुरीमा सुरक्षित खानेपानी सेवा पुर्‍याइएको,
  • प्रविधि र वितरण: स्रोत संरक्षण, प्रविधियुक्त व्यवस्थापन र समतामूलक वितरण प्रणाली सुनिश्चित गरिएको,
  • साङ्केतिक उद्घाटन: सभामुखद्वारा धाराको पानी पिएर अभियानको सफलता र शुद्धताको उद्घाटन गरिएको,

 नेतृत्व:

  • गाउँपालिका अध्यक्ष: यामनाथ दनै

नेपालका अन्य 'पहिलो' स्थानहरु:

विवरण स्थान/नगरपालिका
पहिलो स्वस्थ शहर धुलिखेल, काभ्रेपलाञ्चोक (दक्षिण एसियाको दोस्रो स्वस्थ सहर (Healthy City) का रूपमा विश्व स्वास्थ्य संगठन (WHO) बाट मान्यता प्राप्त)
पहिलो साक्षर नगरपालिका तानसेन नगरपालिका, पाल्पा
नेपालको पहिलो नगरपालिका ललितपुर
पहिलो सुधारिएको गोठमलमुक्त गा.वि.स डाँडागाउँ, खोटाङ
पहिलो बालमैत्री नगरपालिका सुनवल न.पा., नवलपरासी

 

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 210
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 223
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA