Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल पर्यटन तथ्यपत्र २०२५

  • Ajnabee Khadka
  • January 02, 2026
  • 718

नेपाल पर्यटन तथ्यपत्र २०२५

Nepal Tourism Factsheet 2025
  • नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ (जनवरीदेखि डिसेम्बरसम्म) मा नेपाल आगमन भएका कुल पर्यटक संख्या: ११,५८,४५९ जना
    • सन् २०२४ को तुलना: ३.९% (वृद्धि)
    • सन् २०१९ (कीर्तिमानी वर्ष) को तुलना: ३% (घटेको)
  • कुल पर्यटन आम्दानी: रु. २७ अर्ब १५ करोड २५ लाख ५० हजार
  • वैदेशिक लगानी (FDI): रु. ३० अर्ब २६ करोड ३० लाख
  • परियोजना संख्या: ४७६ वटा नयाँ पर्यटन परियोजनाका लागि लगानी स्वीकृत

सन् २०२५: महिनागत पर्यटक आगमन तालिका:

महिना पर्यटक संख्या
जनवरी ७९,९९१
फेब्रुअरी ९६,८८०
मार्च १,२१,६८७
अप्रिल १,१६,४९०
मे ८६,२१६
जुन ७६,४२५
जुलाई ७०,१९३
अगस्ट ८८,६९०
सेप्टेम्बर ७८,७११
अक्टोबर १,२८,४४३
नोभेम्बर १,१६,५५३
डिसेम्बर ९८,१९०
कुल जम्मा ११,५८,४५९
  • सर्वाधिक आगमन भएको महिना: अक्टोबर (१,२८,४४३ जना)
  • न्यूनतम आगमन भएको महिना: जुलाई (७०,१९३ जना)

सन् २०२५ मा पर्यटक आगमन: शीर्ष १० देशहरू:

स्थान देश पर्यटक संख्या
१ भारत २,९२,४३८
२ अमेरिका १,१२,३१६
३ चीन ९५,४८०
४ बेलायत ५८,६८४
५ बंगलादेश ५७,५४५
६ अस्ट्रेलिया ४९,३५७
७ श्रीलंका ३७,५५०
८ थाइल्यान्ड ३०,२४३
९ जर्मनी ३०,२२७
१० जापान २४,७६३
  • नेपालको पर्यटन बजारको सबैभन्दा ठूलो स्रोत देश: भारत

सन् २०२५: क्षेत्रगत पर्यटक आगमन विवरण:

क्षेत्र पर्यटक संख्या
सार्क (SAARC) मुलुक ४,०८,१०३
एसिया (अन्य) २,५३,३११
युरोप २,२१,०१८
अमेरिकी देशहरू १,३५,५०३
ओसियाना (अस्ट्रेलिया आदि) ५३,६९५
मध्यपूर्व २०,५०४
अफ्रिका ४,३२०
  • नेपालको पर्यटन बजारमा सार्क मुलुकहरूको सबैभन्दा ठूलो (३५.२%) योगदान रहेको,

Categories

  • Current Affairs 629
  • Gorkhapatra 308
  • Others 1014
  • Vacancy 1
  • Past Questions 76

Latest Blogs

The second three-year plan in Nepal's planned development process
Others

नेपालको योजनावद्ध विकासक्रममा दोस्रो त्रिवर्षीय योजना

  • May 22, 2026
  • 102
Nepal elected as Vice-Chair of the 79th World Health Assembly
Current Affairs

नेपाल ७९औँ विश्व स्वास्थ्य सभाको उपाध्यक्ष (Vice-Chair) पदमा निर्वाचित

  • May 22, 2026
  • 26
List of players who have won the 'Golden Boot' in FIFA Men's World Cup history
Others

फिफा पुरुष विश्वकप इतिहासमा 'Golden Boot' जित्ने खेलाडीहरूको तालिका

  • May 22, 2026
  • 82
International Day for Biological Diversity, 2026
Current Affairs

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२६

  • May 22, 2026
  • 92
The first five-year plan in the history of planned development of Nepal
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा प्रथम पञ्चवर्षीय योजना

  • May 21, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA