Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Bikash Shrestha
  • October 30, 2025
  • 817

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

Nepal Police launches first-ever staff college course

● कहिलेबाट सुरु भयो ? वि सं २०८२ वैशाख ।
● नेपाल प्रहरी स्थापनाको ७० वर्षपछि सङ्गठनभित्र पहिलो पटक स्टाफ कलेज कोर्स सुरु गरिएको ।
● यो कोर्सले प्रहरी सङ्गठनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास लिइएको ।
● २०८१ पौष ११ गतेको 'पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति' को बैठकले पुलिस लिडरसिप एन्ड  स्टाफ कोर्स कार्यप्रणाली-२०८१ र प्रवेश परीक्षा कार्यादेश-२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढेको ।
● १४ महिनाको यो कोर्स १२ महिना आवासीय प्रशिक्षण र दुई महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको ।

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 56
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 119
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 139
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 92
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA