Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व किर्तीमानमा नेपाल :

  • Bikash Shrestha
  • September 24, 2025
  • 639

विश्व किर्तीमानमा नेपाल :

Nepal in world renown:

•विश्वको सर्वोच्च शिखर : सगरमाथा (८८४८.८६ मिटर)
•विश्वको होचो उपत्यका : अरुण उपत्यका (समुद्र सतहबाट ४५७ मिटर)
•विश्वमा सर्वाधिक चरा पाइने उपत्यका : अरुण उपत्यका, ६०० भन्दा बढी जातका चरा पाइने
•सर्वाधिक उचाइमा फुल्ने फूल : स्टेलरिया डेकुम्बेन्स (६४९२ मिटर)
•विश्वको सर्बाधिक उचाइँमा रहेको झरना : सुलिगाढ झरना, डोल्पा (३६१३ मिटर उचाइमा)
•विश्वको सर्वाधिक गहिरो गल्छी : अन्ध गल्छी, ६९६७ मि. (म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको)
•विश्वको सबैभन्दा धेरै उचाईमा रहेको होटल : होटेल एभरेष्ट भ्यू (३७८० मिटर (१२७१३ फिट), सोलुखुम्बु (नाम्चे बजार)
•विश्वकै सर्वोच्च स्थानमा गरिने धान खेती : जुम्ली मार्सी (२८५० मिटरमा)
•नेपालमा मात्र पाइने च्याउ : ट्रयाफिना नेपालेन्सिस
•संसारमा अन्यत्र दुर्लभ मानिएको तर नेपालमा मात्र पाइने चरा : काँडे भ्याकुर
             • काँडे भ्याकुरको बैज्ञानिक नाम स्पाइनी ब्याब्लर (Spiny Babbler)
             •यो चरा ललितपुर जिल्लाको चापागाउँ गोदावरी क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिएको छ।
             • मिठो बोल्ने र अरु चराको नक्कल गर्न सिपालु चरा काँडे भ्याकुर हो।
•विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती : छार्का भोट र तराप गाउँ, डोल्पा (४०४० मिटर)
•विश्वको सर्वोच्च स्थानमा रहेको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र : पिरामिड प्रयोगशाला (५०५० मिटर), सोलुखुम्बु
•नेपालमा मात्र पाइने किरा : कालिस नेमिस र आप्तोगास्तर नेपालेन्सिस
•विश्वकै ठूलो लालीगुराँसको फूल : इलामको बुधवारेमा पाइने
•विश्वकै सानो लालीगुराँस फूल : रारा तालको छेउछाउ
•विश्वकै सर्वाधिक उचाइमा रहेको ताल : तिलिचो
•विश्वकै सर्बाधिक उचाइमा रहेको जलविद्युत गृह : च्छो रोल्पा माइक्रो हाइड्रो प्रोजेक्ट, ४५८० मिटर
•सर्वाधिक उचाइमा उड्न सक्ने पुतली : सिक्किम ब्यान्डेड एपोलो, डोल्पा, ५००० मि. उचाइमा

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 94
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 51
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA