Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस, २०८३

  • Ajnabee Khadka
  • September 27, 2026
  • 105

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस, २०८३

National Safe Abortion Services Day, 2083
  • राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस: हरेक वर्ष असोज १० गते
  • दिवसको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०५९ असोज १० गते तत्कालीन मुलुकी ऐनको ११ औँ संशोधनमार्फत महिलालाई गर्भपतनको कानुनी अधिकार प्राप्त भएको सम्झनामा मनाउन थालिएको,
  • वि.सं. २०८३ को दिवस कतिऔँ संस्करण हो?: १२ औँ
  • वि.सं. २०८३  (१२ औँ दिवस) को नारा: “ऐक्यबद्धतासहित अघि बढौँ: विपदमा सुरक्षित गर्भपतन सेवा लगायत प्रजनन न्याय सुनिश्चित गरौं।”
  • वि.सं. २०८२ (११ औँ दिवस) को नारा: “सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा”

नेपालमा सुरक्षित गर्भपतन सम्बन्धि कालक्रमिक तालिका:

वर्ष (वि.सं.) घटना / उपलब्धि
२०५८ फागुनमा मुलुकी ऐनको ११ औँ संशोधन पारित
२०५९ असोज १० मा कानुनी मान्यता प्राप्त तथा कार्यान्वयनमा आएको,
२०६० सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी लागू गरिएको,
२०६१ सुरक्षित गर्भपतनसम्बन्धी तालिम र सेवाको आधिकारिक सुरुवात,
२०६४ स्टाफ नर्सबाट सेवा प्रदान गर्न सुरु गरिएको,
२०६५ १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाको सुरुवात,
२०६६ औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवा (Medical Abortion) प्रारम्भ
२०६८ सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन निर्देशिका जारी
२०७२ नेपालको संविधान २०७२ मार्फत प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा व्यवस्था
२०७३ सूचीकृत सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क सुरुवात
२०७५ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी गरी गर्भपतनलाई प्रजनन अधिकारका रूपमा मान्यता दिइएको,
२०७७ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली स्वीकृत र जनस्वास्थ्य सेवा नियमावलीमार्फत आधारभूत स्वास्थ्य सेवामा समावेश
२०७८ सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका जारी गरी तीनै तहबाट सेवा विस्तार

 

Categories

  • Current Affairs 809
  • Gorkhapatra 345
  • Others 1190
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

World Tourism Day 2026
Current Affairs

विश्व पर्यटन दिवस, २०२६

  • Sep 27, 2026
  • 109
National Safe Abortion Services Day, 2083
Current Affairs

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस, २०८३

  • Sep 27, 2026
  • 104
Senegal becomes 188th country to establish diplomatic relations with Nepal
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १८८ औँ देश: सेनेगल

  • Sep 27, 2026
  • 41
International Day for the Total Elimination of Nuclear Weapons, 2026
Others

आणविक हतियारको पूर्ण उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Sep 27, 2026
  • 124
World Pharmacists Day 2026
Current Affairs

विश्व फार्मासिस्ट दिवस, २०२६

  • Sep 25, 2026
  • 246
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA