Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

  • Ritisha Shakya
  • January 30, 2025
  • 927

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

लोकसेवा उपयोगी महत्त्वपूर्ण  समसामयिक प्रश्नहरू

१. सोहौं योजनाको अन्त्य सम्म उच्च शिक्षामा कुल भर्ना दर कति पुर्याउने लक्ष्य रहेको छ ?

(A) २० प्रतिशत

(B) २५ प्रतिशत

(C) ३० प्रतिशत

(D) ३५ प्रतिशत

  • १६ औँ योजनामा उखले गरिएका शिक्षा सम्बन्धी सूचक र लक्ष्यहरू

सूचक

२०७९/८० 

को स्थिति

(२०८५/८६)

लक्ष्य

(२१००/००१)

लक्ष्य

सार्क्षर्ता दर ( ५ वर्षमाथि) ७६.२% ९५% ९९%
आधारभूत तह (१-८ ) मा पुरा गर्ने दर ७७.१% १००% -
मध्यमिक तह (९-१२ ) सम्म पूरा गर्ने दर ३५.६% ५५% ९५%
उच्च शिक्षामा कुल भर्नादर १७.७७% २५% ४०%
उच्च शिक्षामा प्राविधिक अध्ययन गर्ने २०.७% ३०% -
प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित शिक्षा १ मा भर्ना हुने दर ७६.९% १००% -

 

२. हालसालै सडक सञ्जाल पुगेको ७७ औं जिल्ला सदरमुकाम कुन हो ?

(A) दुनै

(B) सीमिकोट

(C) गमगढी

(D) दिपायल

सडक पुगेको सुदरमुकाम सङ्ख्या ? ७७ वटा
सडक पुगेको अन्तिम जिल्ला सुदरमुकाम (७७ औँ) कुन हो ?

हुम्ला, सिमीकोट २०८१ बैशाख १४

७६ औँ डोल्पा दुनै (२०७५/०८/१), उद्घाटन मङ्सिर ४ गते )

३. राष्ट्रिय पर्यटन रणनीति योजना २०१६-२०२५ ले सन् २०२५ सम्ममा वार्षिक कति पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ?

(A) २५ लाख

(B) १५ लाख

(C) २० लाख

(D) ३० लाख

योजनाको अन्त्यमा नेपाल आउने पर्यटकको संख्या २५ लाख पुऱ्याउने लक्ष्य

• प्रतिदिन प्रति पर्यटक खर्च ८० अमेरिकी डलर पुऱ्याउने लक्ष्य

• प्रति पर्यटन बसाई अवधि (औसतमा) १५ दिन पुऱ्याउने लक्ष्य

• २०२३ अनुसार हाल नेपाल आउने पर्यटकको सरदर दैनिक खर्च : ४१.० अमेरिकी डलर

• २०२३ अनुसार नेपाल आउने पर्यटकको सरदर बसाई अवधि : सरदर १३.२ दिन

४. आर्थिक सर्वेक्षण, २०८०/८१ अनुसार नेपालको हाल प्रतिव्यक्ति राष्ट्रिय आय (GNI Per Capita) कति रहेको छ ?

(A) १२५४ अमेरिकी डलर

 (B) १८४३ अमेरिकी डलर

(C) १४३४ अमेरिकी डलर

(D) १४५६ अमेरिकी डलर

प्रति व्यक्ति राष्ट्रिय आय १४५६  अमेरिकी डलर
प्रति व्यक्ति कुल खर्चयोग्य आय १८४३  अमेरिकी डलर
प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन १४३४  अमेरिकी डलर

५. पर्यटन दिवस, २०२४ को नारा के थियो ?

(A) rethinking tourism

(B) life time experience

(C) Tourism and green investment

(D) Tourism and Peace

पर्यटन दिवस, २०२२ को नारा rethinking tourism
पर्यटन दिवस, २०२३ को नारा Tourism and green investment
पर्यटन दिवस, २०२४ को नारा Tourism and Peace 
पर्यटन भ्रमण बर्ष, २०२० को नारा life time experience
विश्व पर्यटन दिवस सेप्टेम्बर २७

६. नेपाल प्रिमियर लिगको पहिलो संस्करण, २०२४ मा एकमात्र शतक हान्ने खेलाडी को हुन ?

(A) मार्टिन गुप्टिल

(B) एन्ड्रिज गौस

(C) जेम्स निशाम

(D) रवि बोपारा 

पहिलो अर्धसतक बनाउने र छक्का हान्ने : मार्टिन गुप्टिल

एकमात्र शतक हान्ने खेलाडी : एन्ड्रिज गौस (पोखरा)

सबैभन्दा कम बलमा अर्धसतक बनाउने : जेम्स निशाम (१८ बलमा  ५३ रन)

सर्वाधिक अर्धसतक बनाउने : रवि बोपारा (इंग्ल्याण्ड) ३ वटा

७. आगामी कोप ३१ सम्मेलन कहाँ सञ्चालन हुने भएको छ ?

(A) ब्राजिल

(B) अस्ट्रेलिया

(C) अजरवैजान

(D) जर्मनी

कोप-२९: २०२४ नोभेम्बर ११ देखि २२ (२०८१ कात्तिक २६ देखि मङ्सिर ७ गते)

कोप-२९ कहाँ सञ्चालन भयो ? :अरजरबैजानको बाकु

COP 30 (2025) कहाँ सञ्चालन हुने भएको छ? : ब्राजिल

COP 31 (2026) कहाँ सञ्चालन हुने भएको छ? : अस्ट्रेलिया

पहिलो (कोप) सम्मेलन कहाँ र कहिले भयो ? : जर्मनीमा सन् १९९५ म

८. संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन केपी शर्मा ओली कहिले न्युयोर्क प्रस्थान
गर्नुभएको हो ?

(A) २०८१ असोज २

(B) २०८१ असोज ४

(C) २०८१ असोज ६

(D) २०८१ असोज ८ 

केपी शर्मा ओलीले २०८१ असोज १० (२०२४ सेप्टेम्बर २६) मा महासभालाई सम्बोधन

न्युयोर्क प्रस्थान : २०८१ असोज ४ (२०२४ सेप्टेम्बर २०)

स्वदेश फिर्ता : २०८१ असोज १४ (२०२४ सेप्टेम्बर ३०)

 
९. श्री ऐतिहासिक पशुपति कोटिहोम, २०८१ समुद्घाटन कहिले भयो ?

(A) २०८१ बैशाख १

(B) २०८१ जेठ १

(C) २०८१ असार १

(D) २०८१ साउन १

कोटिहोमको नाम     १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१

कहिले सञ्चालन भयो ?     २०८१ श्रावण १ गतेदेखि ३२ सम्म

महायज्ञ समुद्घाटन कहिले भयो ?   २०८१ श्रावण १

 पशुपति कोटिहोम, २०८१ को आयोजक        श्री मानव सेवा फाउण्डेशन, नेपाल

१०. नरेन्द्र मोदी पुनः भारतका प्रधानमन्त्री कहिले बने ?

(A) सन् २०२४ जुन ७ 

(B) सन् २०२४ जुन ८

(C) सन् २०२४ जुन ९       

 (D) सन् २०२४ जुन १०

नरेन्द्र मोदी पुनः भारतका प्रधानमन्त्री कहिले बने ?        सन् २०२४ जुन ७

नरेन्द्र मोदीको यो कति औं कार्यकाल हो?        तेस्रो

 उनी कुन पार्टीका नेता हुन् ?      भारतीय जनता पार्टी

नरेन्द्र मोदीले कहिले शपथ लिएका हुन् ?     सन् २०२४ जुन ९ (द्रौपदी मुर्मुबाट)

कार्यकालका आधारमा नरेन्द्र मोदी       २० औं (व्यक्तिका आधारमा १५ औं) प्र.म.

११. जुम्ला साक्षर जिल्लाका रुपमा घोषणा कहिले भयो ?

(A) २०८१ मंसिर १२                                                 

 (B) २०८१ मंसिर ११

(C) २०८१ मंसिर १०                                                                     

 (D) २०८१ मंसिर १३

 नेपालमा साक्षर घोषित जिल्लाको संख्या कति पुगेको छ ?        ६६                                  

 साक्षर घोषित ६६ औं जिल्लाका रुपमा जुम्ला साक्षर जिल्ला       २०८१ मंसिर १२

साक्षर घोषित ६५ औं जिल्ला कुन हो ?      मुगु (२०८१ असोज ७)

६४ औं साक्षर जिल्ला कपिलवस्तु साक्षर जिल्ला घोषणा           २०८० असार ३१

६३ औं साक्षर जिल्ला डोटी साक्षर जिल्ला घोषणा कहिले भएको हो?     २०८० जेठ ३२         

१२. राष्ट्रिय जनगणना, २०७८ अनुसार कति प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन रहेको छ ?

(A) ७०.९४ प्रतिशत                                                               

 (B) ७१.९४ प्रतिशत

(C) ७२.९४ प्रतिशत

(D) ७३.९४ प्रतिशत

साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत

: ७३.१५ प्रतिशत
कति प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन भएको : ७२.९४ प्रतिशत
कति प्रतिशत परिवारसँग टेलिभिजन सुविधा उपलब्ध : ४९.३७ प्रतिशत
कति प्रतिशत परिवारसँग इन्टरनेट सुविधा उपलब्ध    : ३७.७२ प्रतिशत
शौचालयको पहुँच पुगेको जनसंख्या कति छ?    : ९५.५ प्रतिशत

१३. मन्त्रिपरिषद्‌ले कति जातिलाई अल्पसंख्यक जातिमा सुचिकृत गरेको छ ?

(A) १०५ जाति                                                                                       

(B) ११० जाति

 (C) ११५ जाति                                                                                 

(D) १२५ जाति

०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय २०८० पुस ५ गते मन्त्रिपरिषद्‌ले गरेको ।

१४. राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार सबैभन्दा कम औषत आयु भएको प्रदेश कुन हो ?

(A) मधेस प्रदेश

 (B) कोशि प्रदेश                                                                                          

(C) कर्णाली प्रदेश                                                         

 (D) लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश   : ६९.५ बर्ष

 कर्णाली प्रदेश  : ७२.५ बर्ष (सबैभन्दा बढि)

 मधेस प्रदेश    : ७१.८ बर्ष

  कोशि प्रदेश   : ७०.४ बर्ष

 नेपालीको औषत आयु : ७१.३ वर्ष

१५. संयुक्त राष्ट्रसंघ का लागि सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देशमा हाल नेपालको स्थान कतिमा रहेको छ ?

(A) चौथो                                                                                                               

(B) दोस्रो

(C) तेस्रो 

 (D) पहिलो

नेपालले ५,८६५ सैनिकसहित कुल ६,२४७ सुरक्षाकर्मी १५ वटा शान्ति अभियानमा खटाएकाले अघिल्लो बर्ष पहिलो स्थानमा रहेको बंगलादेश अहिले पछि परेको छ।

 लेवनानमा पहिलोपटक १९५८ मा पठाएको ।

१६. सुरक्षा परिष‌द्मा निर्वाचित नयाँ ५ अस्थायी सदस्य मध्ये सार्कको कुन मुलुक निर्वाचित भएको छ ?

(A) नेपाल                                                                                                 

(B) भारत

(C) पाकिस्तान                        

(D) भुटान

सन् २०२४ जुन ६ मा निर्वाचित

सन् २०२५ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्मको लागि कार्यकाल

पाकिस्तान, पानामा, डेनमार्क, ग्रिस, सोमालिया

१७. लोकसेवा आयोगको पाचौं राष्ट्रिय सम्मेलन, २०८२ कुन प्रदेशमा हुने भनी तय गरिएको छ ?

(A) कोशी                                                                                                   

(B) मधेस

 (C) बाग्मती                                                                                               

(D) लुम्बिनी

लोकसेवा आयोगको पाचौं सम्मेलन वि स २०८२ मंसिर १८ र  १९ गते मधेस प्रदेशको राजधानी जनकपुरमा हुने भएको छ।

१८. देहाएका मध्ये कुन कृति मदन पुरस्कार २०८० श्रेष्ठ सूचीमा रहेको छैन ?

(A) भावलिपी                                                                                           

(B) नुन तेल

 (C) डम्फुको आत्मालाप                                                         

 (D) सन्त्रासका तीस दिन

१९. नेपाल र किरिवाटी विच दौत्य सम्बन्ध कहिले कायम भयो ?

(A) २०२४ जुलाई १७                                                                   

 (B) २०२४ जुलाई १८

(C) २०२४ जुन १७

(D) २०२४ जुन १८

 क्र.स. मुलुकहरू मिति 181. गणतन्त्र मार्शल  जुन 23, 2023
179.   नाउरु गणतन्त्र  मे 04, 2023 182. टोंगा मार्च 1, 2024
180. क्यामरुन जुन 22, 2023 183. किरिवाटी जुलाई 17, 2024

२०. UNDP का अनुसार मानव विकास सुचकाङ्कमा हाल नेपाल कति औं स्थानमा रहेको छ ?

(A) १४३ औं                                                                                             

(B) १४५ औं                                  

 (C) १४६ औं             

 (D) १४७ औं

नेपालको मानव विकास सुचका‌ङ्क: ०.६०१, UNDP अनुसार १४६ औं स्थानमा विश्वमा धेरै HDI स्विजरल्याण्ड थोरै सोमालियाको रहेको छ (१९३ मुलुकमा) भने सार्कमा धेरै श्रीलंका र कम अफगानिस्तानको रहेको छ।

२०२२ मा १४३ औं स्थानमा रहेको थियो ।

 नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४०२३ अ. ड. रहेको प्रतिवेदनको आकलन छ, गत वर्षमा यो ३,८७७ अ.ड. थियो ।

 

 

 

 

 

Categories

  • Current Affairs 803
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 24
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 56
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 128
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 39
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA