Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • Ajnabee Khadka
  • May 17, 2026
  • 85

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

Kamirita Sherpa climbs Mount Everest for the 32nd time
  • नयाँ कीर्तिमान: ३२ औं पटक सगरमाथाको सफल आरोहण, 
  • आरोहण मिति: १७ मे २०२६ (संवत् २०८३ जेठ ३ गते)
  • उपनाम: "एभरेष्ट म्यान (Everest Man)"
  • विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान उनकै नाममा सुरक्षित रहेको,
  • विगतको कीर्तिमान: यसअघि उनले १३ जेठ २०८२ मा ३१औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका,

महिला तर्फको विश्व कीर्तिमानी आरोही: लाक्पा शेर्पा

  • नयाँ कीर्तिमान: ११ औं पटक सगरमाथाको सफल आरोहण 
  • आरोहण मिति: ७ मे २०२६ (संवत् २०८३ जेठ ३ गते)
  • उपनाम: "माउन्टेन क्विन (Mountain Queen)" 
  • विश्वभरका महिला आरोहीहरूमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने ऐतिहासिक विश्वकीर्तिमान कायम,

मुख्य सारंश तालिका:

आरोहीको नाम उपनाम नयाँ कीर्तिमान (पटक) आरोहण समय / मिति कीर्तिमानको विधा
कामिरिता शेर्पा एभरेष्ट म्यान ३२ औं बिहान १०:१२ बजे (२०८३ जेठ ३) विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण,
लाक्पा शेर्पा माउन्टेन क्विन ११ औं बिहान ९:३० बजे (२०८३ जेठ ३) विश्वका महिलाहरूमध्ये सबैभन्दा धेरै पटक आरोहण,

 

Categories

  • Current Affairs 618
  • Gorkhapatra 306
  • Others 999
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • May 17, 2026
  • 56
Nepal Gazette
Others

नेपाल राजपत्र

  • May 17, 2026
  • 79
World Hypertension Day, 2026
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • May 17, 2026
  • 73
World Telecommunication and Information Society Day, 2026
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • May 17, 2026
  • 83
Kamirita Sherpa climbs Mount Everest for the 32nd time
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • May 17, 2026
  • 84
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA