Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

  • Ajnabee Khadka
  • May 15, 2026
  • 552

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

International Day of Families, 2026
  • मिति: १५ (तदनुसार वि.सं. २०८३, जेठ १)
  • स्थापना वर्ष: सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको (पहिलो पटक मनाइएको: सन् १९९४)
  • संस्करण: ३३औँ
  • २०२६ को नारा: "परिवार, असमानता र बालबालिकाको कल्याण (Families, Inequalities and Child Wellbeing)"
  • प्रारम्भीक बाल्यकाल शिक्षा, र बालबालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाइन्छ,
  • सन् १९८९: संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्रस्ताव नं. ४४/८२ मार्फत "अन्तर्राष्ट्रिय परिवार वर्ष" घोषणा,
  • सन् १९९३: राष्ट्रसङ्घीय महासभाको प्रस्ताव नं. ४७/२३७ ले हरेक वर्षको मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवस तोकेको,
  • सन् २०१५: संयुक्त राष्ट्रसङ्घले अघि सारेका १७ वटा दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्त गर्न परिवारको भूमिकालाई केन्द्रमा राखिएको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 218
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 233
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA