Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२६ को आइसिसी पुरुष टि२० विश्वकप

  • Ajnabee Khadka
  • March 09, 2026
  • 500

सन् २०२६ को आइसिसी पुरुष टि२० विश्वकप

ICC Men's T20 World Cup 2026
  • संस्करण: दशौँ (१० औँ)
  • आयोजक राष्ट्र: भारत र श्रीलंका
  • सञ्चालन मिति: ७ फेब्रुअरी – ८ मार्च २०२६
  • कुल सहभागी टोली: २० टोली
  • कुल खेल संख्या: ५५ खेल
  • ढाँचा (Format):
    • समूह चरण (Group Stage)
    • सुपर ८ (Super 8)
    • सेमिफाइनल (Semi-final)
    • र फाइनल (Final)
  • विजेता: भारत (तेस्रो पटक उपाधि जितेको)
  • उपविजेता: न्युजिल्यान्ड

सन् २०२६ को आइसिसी पुरुष टि२० विश्वकपको फाइनल खेलको संशिप्त विवरण:

  • मिति र स्थान: ८ मार्च २०२६ मा भारतको नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा
  • प्रतिस्पर्धी टोलीहरू: भारत र न्युजिल्यान्ड
  • नतिजा: भारतले न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै कीर्तिमानी तेस्रो पटक टि२० विश्वकपको उपाधि जितेको,
  • लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने पहिलो राष्ट्र: भारत 
  • आयोजक राष्ट्रको रुपमा विश्वकप जित्ने प्रथम राष्ट्र: भारत
  • न्युजिल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको र पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको (टि२० विश्वकप फाइनल इतिहासकै उच्च योगफल),
  • फाइनल खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी: भारतका सञ्जु सामसन (४६ बलमा ८९ रन)
  • फाइनल खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी: भारतका जस्प्रीत बुमराह (४ विकेट)

प्रतियोगिताका सर्वाधिक:

विधा खेलाडी (देश) विवरण
सर्वाधिक रन बनाउने साहिबजादा फरहान (पाकिस्तान) ३८३ रन
सर्वाधिक विकेट लिने वरुण चक्रवर्ती र जसप्रित बुमराह, भारत (१४ विकेट) १४ विकेट
सर्वाधिक अर्धशतक बनाउने टिम सेफर्ट (न्युजिल्यान्ड) ४ अर्धशतक
सर्वाधिक शतक बनाउने साहिबजादा फरहान (पाकिस्तान) २ शतक

 

सन् २०२६ को आइसिसी पुरुष टि२० विश्वकपको अन्य महत्त्वपूर्ण जानकारी:

सेमिफाइनल पुग्ने राष्ट्रहरू भारत र इङ्गल्याण्ड, साथै न्युजिल्यान्ड र दक्षिण अफ्रिका
विश्वकप इतिहासकै सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी फिन एलेन; दक्षिण अफ्रिका विरुद्ध ३३ बलमा
पहिलो पटक विश्वकप खेल्ने राष्ट्र (Debutant Country) इटाली
सर्वाधिक विश्वकप जित्ने राष्ट्र भारत (३ पटक), वेस्ट इन्डिज र इङ्गल्याण्ड (२ पटक)
Player of the Match (Final) जस्प्रीत बुमराह
Player of the Tournament
सञ्जु सामसन

 

ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको इतिहास (२००७-२०२६):

संस्करण वर्ष आयोजक विजेता (स्कोर) नतिजा उपविजेता सहभागी विजयी कप्तान
१ २००७ दक्षिण अफ्रिका भारत १५७/५ ५ रनले विजयी पाकिस्तान १२ एमएस धोनी
२ २००९ इङ्गल्याण्ड पाकिस्तान १३९/२ ८ विकेटले विजयी श्रीलंका १२ युनिस खान
३ २०१० वेस्ट इन्डिज इङ्गल्याण्ड १४८/३ ७ विकेटले विजयी अस्ट्रेलिया १२ पल कलिङवुड
४ २०१२ श्रीलंका वेस्ट इन्डिज १३७/६ ३६ रनले विजयी श्रीलंका १२ ड्यारेन सैमी
५ २०१४ बंगलादेश श्रीलंका १३४/४ ६ विकेटले विजयी भारत १६ लसिथ मालिङ्गा
६ २०१६ भारत वेस्ट इन्डिज १६१/६ ४ विकेटले विजयी इङ्गल्याण्ड १६ ड्यारेन सैमी
७ २०२१ युएई र ओमान अस्ट्रेलिया १७३/२ ८ विकेटले विजयी न्युजिल्यान्ड १६ आरोन फिन्च
८ २०२२ अस्ट्रेलिया इङ्गल्याण्ड १३८/५ ५ विकेटले विजयी पाकिस्तान १६ जोस बटलर
९ २०२४ वेस्ट इन्डिज र अमेरिका भारत १७६/७ ७ रनले विजयी दक्षिण अफ्रिका २० रोहित शर्मा
१० २०२६ भारत र श्रीलंका भारत २५५/५ ९६ रनले विजयी न्युजिल्यान्ड २० सूर्यकुमार यादव

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 39
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 42
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 115
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA