Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

  • Bikash Shrestha
  • June 23, 2025
  • 1053

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

From referendum to mass movement

जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म

जनमतसङ्ग्रहपछि संवैधानिक सुधार गरियो र वयस्क मताधिकारमा आधारित चुनाव सम्पन्न भयो। यसपछि बनेको पञ्चायती व्यवस्थाअन्तर्गत पहिलो २७ सदस्यीय मन्त्रिपरिषद् सूर्यबहादुर थापाको नेतृत्वमा वि.सं. २०३८ असार २ गते गठन भयो। पछि वि.सं. २०३९ असोज २४ गते केही परिवर्तनसहित मन्त्रिपरिषद् ३५ सदस्यीय बनाइयो।

तर वि.सं. २०४० असार २७ गते राष्ट्रिय पञ्चायतका १०८ सदस्यको बहुमतबाट प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध विश्वासको प्रस्ताव पारित भयो। प्रस्तावमा उनले आफ्ना कर्तव्य इमानदारीपूर्वक पूरा नगरेको आरोप लगाइएको थियो। यो प्रस्ताव राजाले स्वीकृत गरेपछि थापा सरकार विघटन भयो।

त्यसपछि लोकेन्द्रबहादुर चन्दलाई १०७ सदस्यको समर्थनमा निर्विरोध छानिएको र राष्ट्रिय पञ्चायतको सिफारिसमा वि.सं. २०४० असार २८ गते राजाबाट प्रधानमन्त्रीमा नियुक्त गरियो। उनले असार २९ गते २१ सदस्यीय मन्त्रिपरिषद् गठन गरे।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 134
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 48
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 188
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 188
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA