Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको इतिहासमा सगरमाथाको शिखर चुम्ने मारवाडी समुदायकै पहिलो महिला

  • Ajnabee Khadka
  • May 23, 2026
  • 419

नेपालको इतिहासमा सगरमाथाको शिखर चुम्ने मारवाडी समुदायकै पहिलो महिला

First woman from the Marwari community to summit Mount Everest
  • पूरा नाम: प्रीति अग्रवाल (रतैरिया)
  • गृहजिल्ला: धरान, सुनसरी
  • हालको बासस्थान: काठमाडौँ
  • ऐतिहासिक रेकर्ड: सगरमाथा (८,८४८.८६ मिटर) को शिखर चुम्ने नेपालको मारवाडी समुदायकै पहिलो महिला,
  • आरोहण वर्ष: वि.सं. २०८३ जेठ ८
  • विश्वव्यापी सन्दर्भमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो मारवाडी समुदायकी महिला: प्रेमलता अग्रवाल (उनी संसारका सातै महादेशका सर्वोच्च शिखरहरू (Seven Summits) आरोहण गर्ने पहिलो भारतीय महिला पनि,)

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 70
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 222
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 235
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 134
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA