Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लमजुङ र भक्तपुरसँग मैत्री सम्बन्धको स्थापना

  • Bikash Shrestha
  • June 17, 2025
  • 1022

लमजुङ र भक्तपुरसँग मैत्री सम्बन्धको स्थापना

Establishment of friendly relations with Lamjung and Bhaktapur

लमजुङ र भक्तपुरसँग मैत्री सम्बन्धको स्थापना
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्नुअघि लमजुङसँग मैत्री सन्धि गरेका थिए। सन् १७४० को जनवरी महिनामा भएको यस सन्धिमा आपसमा अनाक्रमण गर्ने र यदि कुनै तेस्रो देशले आक्रमण गरेमा संयुक्त रूपमा प्रतिकार गर्ने कुरा उल्लेख गरिएको थियो।

पृथ्वीनारायण शाह छिमेकी शत्रु राज्यहरूसँग मैत्री सन्धि गर्न सफल भएकाले उपत्यका आक्रमणको योजना सहज रूपमा अगाडि बढाउन सके। त्यसैगरी, सन् १७४१ मा उनले भक्तपुरका राजा रणजित मल्लका छोरा वीर नरसिंह मल्लसँग मितेरी सम्बन्ध गाँसेर अर्को छिमेकीसँग पनि मैत्री सम्बन्ध स्थापना गरेका थिए।

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 136
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 51
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 190
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 190
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA