Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक २०८२ श्रावण महिना

  • Bikash Shrestha
  • September 15, 2025
  • 2083

समसामयिक २०८२ श्रावण महिना

Current Affairs 2082 Shrawan

मिति (वि.सं.) 

घटना / विषय

संक्षिप्त विवरण

२०८२ श्रावण १

श्रमिक न्यूनतम पारिश्रमिक निर्धारण

  • मासिक रु. १९,५५० (दैनिक ७५४ / प्रतिघण्टा १०१) कायम,
  • यसअघि श्रमिकले न्यूनतम १७ हजार ३०० रुपियाँ पारिश्रमिक,
  • पहिलो पटक त्रिपक्षीय सहमति,

वीरगञ्ज सुक्खा बन्दरगाह र आइसिपी कार्यालय

  • एकीकृत सेवाको औपचारिक सुरुवात

मधेश प्रदेश : नागरिक घरधुरी बिमा

  • प्राकृतिक विपत्, दुर्घटना र मृत्युमा सुरक्षा दिने उद्देश्यले सुरु,
  • नागरिक बिमा १० लाखसम्म, घरधुरी बिमा ५ लाखसम्म

२०८२ साउन १२

पर्यटन नीति २०८२ सार्वजनिक

  • गुणस्तरीय र सुरक्षित पूर्वाधार विकास, दिगो पर्यटन, डिजिटल–एआई प्रचार, ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ लागू, पाठ्यक्रममा पर्यटन समावेश

कर्णाली प्रदेश : घर बिमा कार्यक्रम सुरु

  • पहिलो चरणमा १५ स्थानीय तहका २१३ वडामा १६ हजार घर बिमा; विपत् जोखिम न्यूनीकरणमा लक्षित,

२०८२ साउन (निश्चित दिन उल्लेख छैन)

नेपालमा चरा प्रजाति संख्या ९०१

  • साइबेरियन स्यान्ड प्लोभर फेला; नेपालमा नयाँ प्रजाति थपिएर कुल ९०१ पुगेको,

जुलाई २१, २०२५

बंगलादेशमा विमान दुर्घटना

  • ढाका नजिकै विद्यालयमा वायुसेनाको एफ–७ विमान दुर्घटना,
  • १९ विद्यार्थीको मृत्यु, १६४ घाइते,
  • राष्ट्रिय शोक घोषणा,

विश्व बाघ दिवस

  • पाटेबाघ संरक्षणबारे जनचेतना फैलाउने दिवस,
  • २०१० मा घोषणा,
  • हरेक वर्ष जुलाई २९ मा मनाइन्छ,

२०८२ साउन १३

रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन

  • प्रधानमन्त्री केपी शर्मा ओलीले १४,३०० हेक्टरमा थप सिँचाइ सुविधा,
  • ४.७१ मेगावाट जलविद्युत् र प्रसारण लाइनको उद्घाटन

२०८२ साउन १८

राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत

  • श्रमिकको अधिकार, सामाजिक सुरक्षा, श्रम कूटनीति र सिप विकासमा जोड,
  • यसले २०६८ को नीति प्रतिस्थापन गर्‍यो,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 48
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 88
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 106
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA