Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Ajnabee Khadka
  • April 28, 2026
  • 808

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

Annual National Accounts Report of Nepal, 2082/83

राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.सं. २०८३, वैशाख १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा अनुमानका महत्वपूर्ण तथ्य र तथ्याङ्कहरू देहायको विस्तृत तालिकामा:

सूचक
विवरण/तथ्याङ्क (आ.व. २०८२/८३ को प्रारम्भिक अनुमान)
अर्थतन्त्रको कुल आकार (प्रचलित मूल्यमा)
६६ खर्ब रुपैयाँ
आर्थिक वृद्धिदर (उपभोक्ताको मूल्यमा)
३.८५ प्रतिशत
आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा)
३.६८ प्रतिशत 
कृषि क्षेत्रको वृद्धिदर
१.५८ प्रतिशत
गैर-कृषि क्षेत्रको वृद्धिदर
४.५४ प्रतिशत
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP)
१,५१३ अमेरिकी डलर
प्रतिव्यक्ति कुल राष्ट्रिय आय (GNI)
१,५३५ अमेरिकी डलर
प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (GNDI)
२,०४४ अमेरिकी डलर 
विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर (सर्वाधिक)
२०.९३ प्रतिशत
सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर (न्यूनतम)
०.२३ प्रतिशत 
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान
२४.०३ प्रतिशत
कुल गार्हस्थ्य उत्पादनमा व्यापार क्षेत्रको योगदान
१४.०९ प्रतिशत 
विप्रेषण आप्रवाह (Remittance) को जिडिपीमा अनुपात
३३.०२ प्रतिशत
अन्तिम उपभोग खर्च (जिडिपीको प्रतिशतमा)
९०.२९ प्रतिशत 
कुल पुँजी निर्माण (जिडिपीको प्रतिशतमा)
२६.२६ प्रतिशत 
वस्तु तथा सेवा निर्यात (जिडिपीको प्रतिशतमा)
९.९७ प्रतिशत
वस्तु तथा सेवा आयात (जिडिपीको प्रतिशतमा)
३४.५२ प्रतिशत 
मुद्रा विनिमय दर (प्रति अमेरिकी डलर)
१४४.० रुपैयाँ
 
क्षेत्रगत योगदान र वृद्धिदरको थप विवरण:
  • प्राथमिक क्षेत्र: यस क्षेत्रले अर्थतन्त्रमा २४.५ प्रतिशत योगदान पुर्‍याउने र १.६३ प्रतिशतले वृद्धि हुने अनुमान,
  • द्वितीय क्षेत्र: यसको योगदान १३.७ प्रतिशत र वृद्धिदर ५.७७ प्रतिशत रहने प्रक्षेपण गरिएको,
  • सेवा क्षेत्र: यस क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८ प्रतिशत रहने र वृद्धिदर ४.२१ प्रतिशत हुने अनुमान,
  • उत्पादनमूलक उद्योग: उद्योग क्षेत्रको वृद्धिदर २.८३ प्रतिशत रहने अनुमान छ, जुन अघिल्ला वर्षहरूको तुलनामा केही सुधारोन्मुख देखिएको,
  • पर्यटन र यातायात: आवास तथा भोजन सेवा (३.१२%) र यातायात (५.७९%) क्षेत्रमा पर्यटकको आगमनमा भएको वृद्धिले सकारात्मक प्रभाव पारेको,

Categories

  • Current Affairs 804
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

National Day Collection (2083, Vaisakh-Asoj)
Current Affairs

राष्ट्रिय दिवस सङ्गालो (वि.सं. २०८३ वैशाख–असोज)

  • Sep 24, 2026
  • 68
Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 212
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 227
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 95
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA