Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एएफसी महिला एसियन कप, २०२६

  • Ajnabee Khadka
  • May 13, 2026
  • 84

एएफसी महिला एसियन कप, २०२६

AFC Women's Asian Cup, 2026
  • आयोजक राष्ट्र: अस्ट्रेलिया
  • खेल अवधि: सन् २०२६ मार्च १ देखि २१ सम्म
  • संस्करण: २१औँ
  • सञ्चालक निकाय: एसियाली फुटबल महासङ्घ (AFC)
  • कूल पुरस्कार राशि: १.८ मिलियन अमेरिकी डलर ($1.8 Million)
  • सहभागी टोली: १२ राष्ट्रहरू (३ समूहमा विभाजित)
  • कूल खेल सङ्ख्या: २७ खेलहरू

खेलको नतिजा र मुख्य उपलब्धिहरू:

विधा / शीर्षक विवरण
विजेता (Champions) जापान (तेस्रो पटक उपाधि हासिल)
उपविजेता (Runners-up) अस्ट्रेलिया (आयोजक टोली)
फाइनल खेलको नतिजा जापान १ – ० अस्ट्रेलिया
फाइनल खेलको स्थान स्टेडियम अस्ट्रेलिया, सिड्नी
निर्णायक गोलकर्ता माइका हमानो (१७औँ मिनेटमा गोल - प्लेयर अफ दि म्याच)
शीर्ष गोलकर्ता (Top Scorer) रिको उएकी (जापान) – ६ गोल

 

Categories

  • Current Affairs 606
  • Gorkhapatra 306
  • Others 995
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

International Nurse Day 2026
Current Affairs

अन्तर्राष्ट्रिय नर्स दिवस २०२६

  • May 13, 2026
  • 18
Decisions of the Council of Ministers meeting held on 2 and 10 April 2083 BS
Current Affairs

वि.सं. २०८३ वैशाख २ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • May 13, 2026
  • 77
AFC Women's Asian Cup, 2026
Current Affairs

एएफसी महिला एसियन कप, २०२६

  • May 13, 2026
  • 83
SEE Result 2082: Fact Sheet
Current Affairs

एसइई (SEE) नतिजा २०८२: तथ्यपत्र

  • May 13, 2026
  • 87
Brief summary of a total of 100 points included in the policies and programs for the fiscal year 2083/84
Current Affairs

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश भएका कुल १०० वटा बुँदाहरूको संक्षिप्त सारांश

  • May 13, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA