Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

केही महत्वपूर्ण समसमयिक प्रश्नहरू

  • Ritisha Shakya
  • December 02, 2024
  • 1363

केही महत्वपूर्ण समसमयिक प्रश्नहरू

केही महत्वपूर्ण समसमयिक प्रश्नहरू

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा सर्वोत्कृष्ट चलचित्रको टफी कुन चलचित्रले उचाल्यो ?

 - बुलाकी

सर्वोत्कृष्ट निर्देशक: निश्चल बस्नेत ( दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की ( प्रसाद २ )
सर्वोत्कृष्ट अभिनेता : स्वस्तिमा खड्का ( दिमाग खराब)
सर्वोत्कृष्ट व्यवसायिक फिल्म: जारी

हालै श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने को हुन् ?

 - हरिनी अमरासुरिया

६६ औँ साक्षर जिल्ला कुन हो ?

 - जुम्ला, २०८१ मङ्सिर १२ गते

२०८१ असोज ७ गते घोषणा भएको नेपालको ६५ औँ साथर साक्षर जिल्ला कुन हो ?

 - भियतनामकी Huynh Thi Thanh Thuy

नेपालका पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो ?

 - २०८१ मङ्सिर २ गते

मिस युनिभर्स २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ?

 - डेनमार्ककी Victoria Kjaer

नेपालमा कर दिवस कैले मनाइन्छ ?

 - मङ्सिर १ गते

२०८१ को नारा : कर प्रणालीको सार, लगानीको आधार
पहिलो कर दिवस २०६९ मङ्सिर १ गते मनाइएको

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढीकर तिरेर सरकारबाट सम्मानित भएको बैंक कुन हो ?

 - नबिल बैंक

सबैभन्दा बढी आयकर डा खिला गर्ने निकाय : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
व्यक्तिगत आयमा सबैभन्दा बढी आयकार तिर्ने : राज ब. शाह

हालै संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प कति इलेक्ट्रोल भोट लगाएर निर्वाचित भएका छन् ?

 - ३१२

प्रतिद्वंद्वी कमला ह्यारिस : २२६ इलेक्ट्रोल भोट
जम्मा: ५३८ इलेक्ट्रोल भोट

महागुरु पाल्गुनन्द जयन्ती कहिले मनाइन्छ ?

 - कार्तिक २५ गते

विश्व रेडियोग्राफि दिवस कहिले मनाइन्छ ?

 - नोभेम्बर ८

X-Rays को अविष्कार भएको दिन : सन् १८९५ नोभेम्बर ८
X-Rays का आविष्कारक: Welhelm Conrad Roentgen

नेपालमा समाजिक सन्जाल TikTok आविष्कारिक रूपमा कहिले दर्ता भएको हो ?

 - २०८१ कार्तिक २० गते

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन COP 29 कहाँ हुने भएको छ ?

 - वाकु अजरबैजान

सन् २०२४ को नोभेम्बर ११ देखि २२ सम्म
कोपको पहिलो सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनमा भएको

साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता २०२४ को विजेता टिम कुन हो ?

 - बङ्गलादेश

उपविजेता: नेपाल
उत्कृष्ट खेलाडी:  रितु पोर्ना चक्मा, बङ्गलादेश

मिसेज नेपाल वर्ल्ड २०२४ को विजेताको हुन् ?

 - डेनिला कार्की

बलौन डि ओर २०२४ का विजेताको हुन् ?

 - रोड्री स्पेन

महिलातर्फ: बोनमती स्पेन

संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ?

 - अक्टोबर २४

उत्तर एन्टालिक सन्धि सङ्गठन नेटोका सदश्य राष्ट्रहरू कति वटा छन् ?

 - ३२

३२ औँ राष्ट्र : स्वीडेन २०२४ मार्च ७

नेपालमा पाइने चराको प्रजातिको सङ्ख्या कति पुगेको छ ?

 - ८९६

विश्व खाद्य दिवस कैले मनाइन्छ ?

 - अक्टोबर १६

Theme for 2024: Right to foods for a better life and better future
पहिलो पटक सन् १९८१ मा मनाएको
सन् १९४५ अक्टोबर १६ मा खाद्य तथा कृषि संगठन (Food and Agriculture Association) स्थापना भएको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ?

 - Daron Acemoglu, Simon Johnson and James A. Robinson

नोबेल शान्ति पुरस्कार २०२४ कसले प्राप्त गरे ?

 - जापानी संस्था Nihon Hidankyo

महान् वमीको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन हो ?

 - तलेजु भवानीको मन्दिर

आठ हजार मिटरमाथिका सबै हिमाल आरोहण गर्न पहिलो नेपाली महिलाको हुन् ?

 - दावा याङ्जुङ शेर्पा

साहित्यतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरिन् ?

 - हान काङ

नेपालमा हाल कति ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् ?

 - ४७६

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ?

 - David Baker, Demis Hassabis र John M. Jumper

विश्व हुलाक दिवस कहिल्यै मनाइन्छ ?

 - अक्टोबर ९

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ?

 - John J. Hopfield र Geoffrey E. Hinton

सन् २०२४ को चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार कसले प्राप्त गरे ?

 - Victor Ambross र Gary Ruvkun

विश्व शिक्षक दिवस कैले मनाइन्छ ?

 - अक्टोबर ५

पहिलो संस्करणको एभरेष्ट इला भलिबल लिग २०८१ को उपाधि कुन क्लबले जित्यो ?

 - कर्णाली यशविस , उपविजेता ललितपुर

अन्तर्राष्ट्रिय अहिंसा दिवस कहिले मनाइन्छ ?

 - अक्टोबर २

समाजिक सेवा दिवस नेपालमा कहिले मनाइन्छ ?

 - असोज ६ गते

सन् २०२५ को ओस्कार अवार्डका लागि नेपालबाट छनोट भएको चलचित्र कुन हो ?

 - शाम्बाला

२०८१ हो भैरव पुरस्कार कसले प्रदान गरियो ?

 - लक्ष्मण गाम्नागे

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिन कहिले अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो ?

 - २०८१ असोज १४ गते

हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइने दिवस कुन हो ?

 - विश्व शान्ति दिवस

सन् २०२४ को नारा : Cultivating a Culture of Peace

विश्व शान्ति सूचकांक ४२ अनुसार नेपाल कति अवस्थानमा पर्छ ?

 - ८० औँ

पहिलो स्थानमा: आइस्ल्याणड, अन्तिम स्थानमा: यमन

विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?

 - सेप्टेम्बर २७

सन् २०२४ को नारा : पर्यटन र शान्ति (Tourism and Peace )

नेपालमा हाल सबैभन्दा लामो झोलुङ्गे पुल कहाँ बनेको छ ?

 - नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा (१४७१ मिटर )

नेपालमा राष्ट्रिय विज्ञान दिवस कैले मनाइन्छ ?

 - असोज १ गते

नारा: विज्ञान तथा प्रविधि: विकास र उपदान वृद्धि
पहिलो राष्ट्रिय विज्ञान दिवस २०७० सालमा मनाएको

एनएफएसजे पल्सर: स्पोर्टस अवार्ड २०८०मा पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको घोषित भए ?

 - नेपाली क्रिकेट टिम क्याप्टेन रोहित कुमार पौडेल

उत्कृष्ट महिला खेलाडी करातेकी एरिका तामाङ

मिस युनिभर्स नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ?

 - सम्पदा घिमिरे

विश्व ओजोन तह दिवस कैले मनाइन्छ ?

 - सेप्टेम्बर १६

Theme: Montreal Protocol- Advancing Climate Actions

पुरुषतर्फको युएस ओपन टेनिस २०२४ का विजेताको हुन् ?

 - जनिक सिनर इटाली

पद्म श्री गौरव पुरस्कार २०८० कसले प्रदान गरियो ?

 - त्रिविका पूर्व उपकुलपति केदरभक्त माथेमा

पद्म श्री साहित्य पुरस्कार २०८० कसलाई प्रदान गरिएको छ ?

 - अद्वैत कृतिका लागि कृष्ण गौतमलाई

छनोट भएका पाँच कृतिहरू
 १.  अद्वैत- उपन्यास, कृष्ण गौतम
२.  अर्को देशमा- कथा संग्रह, सानु शर्मा
३. गल्ली संसार- निबन्ध संग्रह रोशन शेरचन
४. जोगियाना- संस्मरण कुमार नगरकोटि
५. भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

पदमश्री साधना समान २०८० कसलाई प्रदान गरियो ?

 - पवन चाम्लिङ ( साहित्यक अभियन्ता, चिन्तक तथा सिक्किमका पूर्व मुख्यमन्त्री )

२०८० सालको मदन पुरस्कार २०८० प्राप्त कृति कुन हो ?

 - मुकाम रणमैदान मोहन मैनाली

छनौट भएका पाँच कृतिहरू
१. भक्त स्याङताङको डम्फुको आत्मालाप
२. जीवन क्षेत्रीको नुनतेल
३. भावेश भुमरी र प्रनिता चाम्लिङको भावलिपि
४. मोहन मैनालीको मुकाम रणमैदान
५. रोशन थापा नीरवको सन्त्रासको ६० दिन

नेपालमा निजामन्त्री कर्मचारी दिवस कहिले मनाइन्छ ?

 - भदौ २२ गते

नारा- व्यवसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन (२०७८ मा पाँच वर्षको लागि तय गरिएका नारा )
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको
२०६१ सालमा पहिलोपटक निजामती सेवा दिवस मनाइएको

राष्ट्रिय बाल दिवस कैले मनाइन्छ ?

 - भदौ २९ गते

२०८१ को नारा: बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी (२०८० सालकै नाराको निरन्तरता )
पहिलो पटक २०२१ साल भदौ ४ गते मनाएको सोही दिन नेपाल बाल सङ्गठनको स्थापना भएको
१९९० सेप्टेम्बर १४ ( २०४७ भदौ २९ ) मा नेपालले बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको
२०६३ सालदेखि भदौ २९ गति मनाउन थालिएको

जगदम्बा श्री पुरस्कार २०८०बाट सामानित हुनेको हुन् ?

 - प्रा. डा. योगेन्द्रप्रसाद यादव

पारा ओलम्पिक २०२४ मा टेकवान्दोमा कास्य पदक प्राप्त गर्ने नेपाली खेलाडीको हुन् ?

 - पलेसा  गोवर्धन

भारतमा स्वतन्त्रता दिवस कैले मनाइन्छ ?

 - अगस्ट १५

पुरुष तर्फको साफ युबीस च्याम्पिनसिप २०२४ को उपाधि कसले जित्यो ?

 - बङ्गलादेश

उपविजेता: नेपाल, बङ्गलादेशसँग ४-१ ले पराजित

नेपालमा राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

 - असोज २ गते

राष्ट्रिय शिक्षा दिवस २०८१-२०८५ को आदर्श वाक्य के राखिएको छ ?

 - ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता

२०८० को आदर्श वाक्य : समावेशी र सिप मूलक शिक्षा; स्वदेशमै युवा राष्ट्रको इच्छा
२०८० सालमा पहिलोपटक असोज २ गते मनाइएको

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कति विशेषण आप्रवाह थियो ?

- १४ खर्ब ४५ अर्ब ३२ करोड

सरकारले टिकटकमाथिको प्रतिबन्ध कहिले हटाउने निर्णय गरेको हो ?

 - २०८१ साल भदौ ६ गते

नेपालमा टिकटक बन्द गर्ने निर्णय: कार्तिक २७ गते

अन्तर्राष्ट्रिय साक्षरता दिवस कैले मनाइन्छ ?

 - सेप्टेम्बर ८

नारा: बहुभाषिक शिक्षाको प्रवर्द्धन: पारस्पारिक समझ दारी र शान्तिका लागि शिक्षा

Promoting Multilingual Education: Literacy for Mutual Understanding and Peace

 

विश्व बाघ दिवस कैले मनाइन्छ ?

- जुलाई २९

नेपालमा पुस्तकालय दिवस कहिले मनाइन्छ ?

- भदौ १५

नारा: निरन्तर शिक्षाका लागि पुस्तकालय

पेरिस ओलम्पिक २०२४ मा सबैभन्दा धेरै स्वर्णपदक जित्ने दुई देश कुन कुन हुन् ?

-संयुक्त राज्य अमेरिका र चीन ४० स्वर्ण

पदक तालिकामा पहिलो स्थान: अमेरिकाका १२६ पदक
दोस्रो स्थान: चीन ९१ पदक
तेस्रो स्थान: जापान २० स्वर्ण सहित ४५ पदक

पेरिस ओलम्पिक २०२४ मा फुटबलतर्फको स्वर्ण पदक कुन देशले जितेको छ ?

-स्पेन

उपविजेता: फ्रान्स

सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक कहाँ हुने भएको छ ?

- संयुक्त राज्य अमेरिकाको लस एन्जेलेस सहरमा

अन्तर्राष्ट्रिय आदिवासी दिवस कहिले मनाइन्छ ?

- अगस्ट ९

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा हालै नियुक्त भएका नोबेल शान्ति पुरस्कार प्राप्त अर्थशास्त्री को हुन् ?

- मोहम्मद युनुस

नियुक्ति मिति : २०२४ अगस्ट ६

नेपालमा हाल जनजातिको सङ्ख्या कति पुगेको छ ?

-६१

नेपालमा हरेक वर्ष साउन २५ गते मनाइने दिवस कुन हो ?

- सामुदायिक वन दिवस

२०८१ को नारा: सामुदायिक वनको प्रभावकारिता: तिनै तहका सरकार र सामुदायको सहभागिता

२०८० सालको उत्तम शान्ति पुरस्कार प्राप्त कृति कुन हो ?

- गल्ली संसार रोशन शेरचन

नेपालको पहिलो महिला मुख्य सचिव को हुन् ?

- लीलादेवी गड्तौला २०८१ साल साउन १० गते

महिला एसिया कप क्रिकेट प्रतियोगिता २०२४ को फाइनलमा पुग्ने देश कुन कुन हुन् ?

- भारत र श्रीलङ्का

२०२४ जुलाईमा सार्वजनिक भएको हेल्ली पासपोर्ट इन्डेक्सनको सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट कुन देश हो ?

- सिङ्गापुर

नेपालको स्थान ९८ औँ पाएको स्कोर ३९
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान

फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिक २०२४ कतिऔँ संस्करणको प्रतियोगिता हो ?

-३३ औँ

पेरिस २०२४ मा जम्मा खेल ३२
उद्घाटन २६ जुलाई २०२४ र समापन ११ अगस्ट २०२४
३४ औँ ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने

विद्यालय तहको लेटर ग्रेडिङ निर्देशिका २०७८ को चौथो संशोधन कहिले भएको हो ?

-२०८१ साल असार १६ गते

लेटर ग्रेडिङ निर्देशिका २०७८ स्वीकृत : २०७८ पुस ७ गते

१८ जनाको ज्यान जाने गरी सौर्य एयरलाइन्सको विमान काठमाडौँमा कहिले दुर्घटना भएको हो ?

-२०८१ साल साउन ९ गते

नेपालसँग दौत्य सम्बन्ध भएका देशको सङ्ख्या कति पुगेको छ ?

-१८३

पछिल्लो १८३ औँ देश : Kiribati (2024 July 18 )

विम्बल्डनम २०२४ पुरुष एकलतर्फको उपाधि जित्नेको हुन् ?

- स्पेनका Carlos Alcaraz

उपविजेता: सर्वियाका Novak Djokovic

विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?

-जुलाई ११

नारा: Leave no one behind, count everyone

नेपालको ४५ औँ प्रधानमन्त्रीमा केपी शर्मा ओली कहिले नियुक्त भएका हुन् ?

-२०८१ साल असार ३० गते

शपथ ग्रहण: २०८१ साल असार ३१ गते

काभा नेसन्स लिग वुमेन्स भलिबल प्रतियोगिता २०२४ जित्ने राष्ट्रिय कुन हो ?

- भारत

उपविजेता: नेपाल  तेस्रो स्थान: इरान

मिस नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ?

- आसमा कुमारी केसी

मिस नेपाल अर्थ  सुमाना केसी
मिस नेपाल इन्टरनेसनल  करूणा रावत

नेपालको ४४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैले पदमुक्त भएका हुन् ?

-२०८१ साल असार २८ गते

सरकारले हुम्लू जातिलाई कहिले जनजातिको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको हो ?

-२०८१ साल असार २७ गते

युरो २०२४ को उपाधि कुन देशले जितेको हो ?

- स्पेन

उपविजेता: इङ्ल्यान्ड
उत्कृष्ट युवा खेलाडी: Lamine Yamal (Spain)
उत्कृष्ट खेलाडी: Rodri (Spain)

कोपा अमेरिका २०२४ को उपाधि कुन देशले जितेको हो ?

- अर्जेन्टिना

उपविजेता: कोलम्बिया
तेस्रो स्थान: उरुग्वे
उत्कृष्ट खेलाडी: James Rodriguez (Columbia)

 

 

 

Categories

  • Current Affairs 803
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Kavidanda National Short Story Award-2082
Current Affairs

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२

  • Sep 24, 2026
  • 24
Nepal Rastra Bank issues Rs. 1,000 note with new features
Current Affairs

नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी

  • Sep 24, 2026
  • 56
International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 128
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 39
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA