Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

  • Ritisha Shakya
  • October 15, 2024
  • 479

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

नोबेल पुरस्कार २०२४ || Nobel Prize 2024

विद्या विजेता योगदान
चिकित्साशास्त्र

भिक्टर एम्ब्रोस  (अमेरिका)

ग्यारी रभकान (अमेरिका)

MicroRNA को आविष्कार र आनुवांशिक प्रणालीको नियममा त्यसको भूमिकाको लागि
भौतिकशास्त्र

जोन जे ह्प्फील्ड  (अमेरिका)

जेफ्री ई हिन्टन (बेलायती क्यानडा)

आर्टिफिसियल न्युराल नेटवर्कमार्फत माशिन लर्निङलाई सक्षम बनाउने खोज तथा आविष्कार
रसायनशास्त्र

डेभिड बेकर (अमेरिका)

डेमिस हसाबिस  (बेलायत)

जोन एम जम्पर (अमेरिका)

कम्प्युटेसनल  प्रोटिन डिजाइन र प्रोटिनको स्ट्रक्चर प्रिडिक्सनका  लागि
साहित्य हान काङ ( दक्षिण कोरिया) ऐतिहासिक संघातको  सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि
शान्ति निहान हिदन्क्यो  (जापानी संस्था) विश्वलाई आणविक हतियारमुक्त बनाउन प्रयत्न र आफ्नो साक्षात अनुभवका माध्यमबाट परमाणु हतियार पुन कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकोले 
अर्थशास्त्र

डारोन  एसिमोग्लु  (अमेरिका)

साइमन जोन्सन (अमेरिका)

जेम्स रोबिन्सन (अमेरिका)

संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको लागि

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 127
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 39
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 147
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA