Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक घटना सम्बन्धि केहि प्रश्नहरू २०८१

  • Ritisha Shakya
  • October 12, 2024
  • 758

समसामयिक घटना सम्बन्धि केहि प्रश्नहरू २०८१

समसामयिक घटना सम्बन्धि केहि प्रश्नहरू २०८१

समसामयिक

१. नोबेल शान्ति पुरस्कार २०२४ कसले प्राप्त गरे ? जापानी संस्था Nihon Hidankyo

२. महानवमीको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन हो ? तलेजु भवानीको मन्दिर

३. ८ हजार मिटरसमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ? दावा याङ्जुम शेर्पा

४. साहित्यतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरिन् ? हान काङ

५. नेपालमा हाल कति ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् ? ४७६

६. रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ? David Baker, Demis Hassabis र John M. Jumper

७. भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ? John J. Hopfield र Geoffrey E. Hinton

८. सन् २०२४ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे ? Victor Ambross र Gary Ruvkun

९. विश्व हुलाक दिवस कहिले मनाइन्छ ? अक्टोबर ९

१०. विश्व शिक्षक दिवस कहिले मनाइन्छ ? अक्टोबर ५

११. पहिलो संस्करणको एभेरेस्ट महिला भलिबल लिग २०८१ को उपाधि कुन क्लबले जित्यो ? कर्णाली यशविस , उपविजेता ललितपुर

१२. अन्तर्राष्ट्रिय अहिंसा दिवस कहिले मनाइन्छ ? अक्टोबर २

१३. सामाजिक सेवा दिवस नेपालमा कहिले मनाइन्छ ? असोज ६ गते

१४. सन् २०२५ को ओस्कार अवार्डका लागि नेपालबाट छानिएको चलचित्र कुन हो ? शाम्बाला 

१५. प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन कहिले अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको हो ? २०८१ असोज १४ गते

१६. २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ? लक्ष्मण गाम्नागे 

१७. हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइने दिवस कुन हो ? विश्व शान्ति दिवस

  • सन् २०२४ को नारा: Cultivating a Culture of Peace

१८. विश्व शान्ति सूचकांक २०२४ अनुसार नेपाल कति औं स्थानमा पर्छ ? ८० औं 

  • पहिलो स्थानमा: आइसल्याण्ड, अन्तिम स्थानमा: यमन

१९. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ? सेप्टेम्बर २७ सन् २०२४ को नारा: पर्यटन र शान्ति (Tourism and Peace)

  • सन् २०२४ को नारा: पर्यटन र शान्ति (Tourism and Peace)

२०. २०८१ असोज ७ गते घोषणा भएको नेपालको ६५ औं साक्षर जिल्ला कुन हो ? मुगु

२१. नेपालमा हाल सबैभन्दा लामो झोलुङ्गे पुल कहाँ बनेको छ ? नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा (१५७१ मिटर)

२२. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ? असोज १ गते 

नारा: विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि

पहिलो राष्ट्रिय विज्ञान दिवस २०७० सालमा मनाइएको

२३. एनएफएसजे पल्सर स्पोर्टस अवार्ड २०८० मा पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको घोषित भए ? नेपाली क्रिकेट टिम क्याप्टेन रोहित कुमार पौडेल 

उत्कृष्ट महिला खेलाडी करातेकी एरिका तामाङ

२४. मिस युनिभर्स नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ? सम्पदा घिमिरे

२५. विश्व योजन तह दिवस कहिले मनाइन्छ ? सेप्टेम्बर १६

Theme: Montreal Protocal - Advancing Climate Actions 

२६. पुरुषतर्फको युएस ओपन टेनिस २०२४ विजेताको हुन् ? जनिक सिनर, इटाली

२७. पदमश्री गौरव पुरस्कार २०८० कसलाई प्रदान गरियो ? त्रिविका पूर्व उपकुलपति केदारभूत माथेमा

२८. पदमश्री साहित्य पुरस्कार २०८० लाई प्रदान गरिएको छ ? अद्वैत कृतिका लागि कृष्ण गौतमलाई

  छनोट भएका पाँच कृतिहरू
१. अद्वैत- उपन्यास, कृष्ण गौतम
२. अर्को देशमा- कथा संग्रह, सानु शर्मा
३. गल्ली संसार- निबन्ध संग्रह, रोशन शेरचन
४. जोगियाना- संस्मरण, कुमार नगरकोटी
५. भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम 

 २९. पदमश्री साधना सम्मान २०८० कसलाई प्रदान गरियो ? पवन चाम्लिङ ( साहित्यक अभियन्ता, चिन्तक तथा सिक्किमका पूर्व मुख्यमन्त्री )

३०. २०८० सालको मदन पुरस्कार २०८० प्राप्त कृति कुन हो ? मुकाम रण मैदान, मोहन मैनाली  

  छनौट भएका पाँच कृतिहरू
१. भक्त स्याङतानको डम्फुको आत्मालाप
२. जीवन क्षेत्रीको नुनतेल
३. भावेज भूमरी र प्रनिता चाम्लिङको भावलिपि
४. मैनालीको मुकाम रणमैदान
५. रोशन थापा नीवरको सन्त्रासका साठी दिन

३१. नेपालमा निजामती कर्मचारी दिवस कहिले मनाइन्छ ? भदौ २२ गते

नारा- व्यवसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन (२०७८ सालमा ५ वर्षको लागि तय गरिएको नारा )
२०१३ ताल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको
२०६१ सालमा पहिलोपटक निजामती सेवा दिवस मनाइएको

३२. राष्ट्रिय बाल दिवस कैले मनाइन्छ ? भदौ २९ गते

२०८१ को नारा- बालबालिकामा लगानी: सुनिशिचित भविष्यको थालनी (२०८० सालकै नाराको निरन्तरता )
पहिलो पटक २०२१ साल भदौ ४ गते मनाइएको सोहिदिन नेपाल बाल सङ्गठनको स्थापना भएको
१९९० सेप्टेम्बर १४ (२०४७ भदौ २९ ) मा नेपालले बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको
२०६३ सालदेखि भदौ २९ मनाउन थालिएको

३३. जगदम्बाश्री पुरस्कार २०८० बाट सामानित हुने को हुन् ? प्रा. डा. योगेन्द्रप्रसाद यादव

 ३४. पारा ओलम्पिक २०२४ मा तेक्वान्दोमा कास्य पदक प्राप्त गर्ने नेपाली खेलाडीको हुन् ? पलेसा गोवर्धन

३५. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? अगस्ट १५

३६. पुरुषतर्फको साफ यु २० च्याम्पियनसिप २०२४ को उपाधि कसले जित्यो ? बङ्गलादेश

उपविजेता: नेपाल, बङ्गलादेशसँग ४-१ ले पराजित

३७. नेपालमा राष्ट्रिय शिक्षा दिवस कैले मनाइन्छ ? असोज २ गते

३८. राष्ट्रिय शिक्षा दिवस २०८१-२०८५ को आदर्श वाक्य के राखिएको छ ? ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता; साझेदारी प्रणालीगत सक्षमता 

२०८० को आदर्श वाक्य: समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा

२०८० सालमा पहिलो पटक असोज २ गते मनाइएको

 ३९. नेपाल राष्ट्रिय बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा कति विप्रेषण आप्रवाह थियो ? १४ खर्ब ४५ अर्ब ३२ करोड

 ४०. सरकारले टिकटकमाथिको प्रतिबन्धन कहिले हटाउने निर्णय गरेको हो ?२०८१ साल भदौ ६ गते

नेपालमा टिकटक बन्द गर्ने निर्णय :२०८० कार्तिक २७ गते

४१. अन्तर्राष्ट्रिय साक्षरता दिवस कैले मनाइन्छ ? सेप्टेम्बर ८

नारा: बहुभाषिक शिक्षाको प्रवर्द्धन: पारस्पारिक समझदारी र शान्तिका लागि शिक्षा
Promoting Multilingual Education: Literacy for Mutual Understanding and Peace

४२. विश्व बाघ दिवस कहिले मनाइन्छ ? जुलाई २९

४३. नेपालमा पुस्तकलय दिवस कहिले मनाइन्छ ? भदौ १५

नारा: निरन्तर शिक्षाका लागि पुस्तकालय

४४. पेरिस ओलम्पिक २०२४ मा सबैभन्दा धेरै स्वर्णपदक जित्ने दुई देश कुन/ कुन हुन् ? संयुक्त राज्य अमेरिकाका र चीन, ४० स्वर्ण

पदक तालिकामा पहिलो स्थान: अमेरिका १२६ पदक
दोस्रो स्थान: चीन ९१ पदक
तेस्रो स्थान: जापान, २० स्वर्ण सहित ४५ पदक

४५. पेरिस ओलम्पिक २०२४ मा फुटबल तर्फको स्वर्ण पदक कुन देशले जितेको छ ? स्पेन

उपविजेता: फ्रान्स

४६. सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक कहाँ हुने भएको छ ? संयुक्त राज्य अमेरिकाको लस एन्जेलस सहरमा

अन्तर्राष्ट्रिय आदिवासी दिवस कैले मनाइन्छ ? अगस्ट ९

४७. बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा हालै नियुक्त भएका नोबेल शान्ति पुरस्कार प्राप्त अर्थशास्त्रीय को हुन् ? मोहम्मद युनुस्

नियुक्ति मिति: २०२४ अगस्ट ६

४८. नेपालमा हरेक वर्ष साउन २५ गते मनाइने दिवस कुन हो ? सामुदाहिक वन दिवस

२०८१ को नारा: सामुदाहिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समुदायको सहभागिता

४९. २०८० सालको उत्तम शान्ति पुरस्कार प्राप्त कृती कुन हो ? गल्ली संसार, रोशन शेरचन

५०. नेपालमा हाल जनजातिको सङ्ख्या कति पुगेको छ ? ६१

५१. नेपालको पहिलो महिला मुख्यसचिव को हुन् ? लिलादेवी गड्तौला, २०८१ साल साउन १० गते

५२. महिला एसिया कप केट प्रतियोगिता २०२४ फाइलनमा पुग्ने देश कुन कुन हुन् ? भारत र श्रीलङ्का

५३. सन् २०२४ जुलाईमा सार्वजनिक भएको हेन्ली पासपोर्ट इन्डेक्स को सूची अनुसार विश्वको सबैभन्दा शान्तिशाली पासवर्ड कुन देशको ? सिङ्गापुर

नेपालको स्थान ९८ औँ, पाएको स्कोर ३९
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान

५४. फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिक २०२४ कति औ सङ्करणको प्रतियोगिता हो ?३३ औँ

पेरिस २०२४ मा जम्मा खेल ३२
उद्घाटन २६ जुलाई २०२४ र समापन ११ अगस्ट २०२४
३४ औँ ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने

५५. विद्यालय तहको लेटर ग्रेडिङ निर्देशिका २०७८ को चौथो संशोधन कहिले भएको हो ?२०८१ साल असार १६ गते

लेटर ग्रेडिङ निर्देशिका २०७८ स्वीकृत: २०७८ पुस ७ गते

५६. १८ जनाको ज्यान जाने गरी सौर्य एयरलाइन्सको बिमान काठमाडौँमा कहिले दुर्घटना भएको हो ? २०८१ साल साउन ९ गते

५७. नेपालसँग दौत्य सम्बन्ध भएका देशको सङ्ख्या कति पुगेको छ ? १८३

पछिल्लो १८३ औँ देश : Kiribati, (2024 July 18)

५८. बिम्बल्डन २०२४ पुरुष एकलतर्फको उपाधि जित्नेको हुन् ? स्पेनका Carlos Alcaraz

उपविजेता: सवियाका Novak Djokovic

५९. विश्व जनसङ्ख्या दिवस कैले मनाइन्छ ? जुलाई ११

नारा: Leave no one behind, count everyone

६०. नेपालको ४५ औँ प्रदान मन्त्री केपी शर्मा ओली कैले नियुक्त भएका हुन् ? २०८१ साल असार ३० गते

शपथ ग्रहण: २०८१ साल असार ३१ गते

६१. काभा नेसन्स लिग वुमेन्स भलिबल प्रतियोगिता २०२४ जित्ने राष्ट्र कुन हो? भारत

उपविजेता: नेपाल तेस्रो स्थान: इरान

६२. मिस नेपाल २०२४ को उपाधि जित्ने सुन्दरीको हुन् ? आस्माकुमारी केसी

मिस नेपाल अर्थ  सुमना केसी
मिस नेपाल इन्टरनेशनल   करूना रावत

६३. नेपालको ४४ औँ प्रदान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहिले पदमुक्त भएका हुन् ? २०८१ साल असार २८ गते

६४. सरकारले हुम्लु जातिलाई कहिले जनजातिको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको हो ? २०८१ साल असार २७ गते

६५. युरो २०२४ को उपाधि कुन देशले जितेको हो ? स्पेन

उपविजेता: इङ्ग्ल्यान्ड
उत्कृष्ट युवा खेलाडी: Lamine Yamal (Spain)
उत्कृष्ट खेलाडी: Rodri (Spain)

६६. कोपा अमेरिका २०२४ को उपाधि कुन देशले जितेको हो ? अर्जेन्टिना

उपविजेता: कोलम्बिया
तेस्रो स्थान: उरूग्वे
उत्कृष्ट खेलाडी: James Rodriguez (Columbia)

 

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 91
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 127
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 39
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 147
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA