Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महालेखापरीक्षकको ६१ औं प्रतिवेदन

  • Ajnabee Khadka
  • May 29, 2024
  • 407

महालेखापरीक्षकको ६१ औं प्रतिवेदन

महालेखापरीक्षकको ६१ औं प्रतिवेदन

 

✪ बेरुजु सम्वन्धी जानकारी:

➥जम्मा सम्पन्न गरिएको ५ हजार ६०५ सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्थाको रु ७८ खर्ब ८१ अर्ब ६० करोड लेखापरीक्षण बाट निम्नानुसार बेरुजु देखिएको छ।

लेखापरीक्षण गरिएका निकाय सम्पन्न लेखापरीक्षण रकम (रु. करोडमा) बेरुजु (रु. करोडमा) बेरुजु (प्रतिशतमा)
संघीय मन्त्रालय तथा निकाय (क्यौता १२ समेत) रु २४ खर्व ६१ अर्ब ११ करोड रु ४६५४ १.८९ प्रतिशत
प्रदेश मन्त्रालय तथा निकाय (बक्यौता २ समेत) रु. ३ खर्ब २३ अर्ब ३४ करोड रु ६५७ २.०३ प्रतिशत
स्थानीय तह (बक्यौता २ समेत) रु ११ खर्ब ३९ अर्ब १९ करोड रु ३१०१ २.७२ प्रतिशत
संघीय संस्था, समिति र अन्य संस्था रु ३९ खर्ब २० अर्ब ४७ करोड रु १०६४ ०.२७ प्रतिशत
प्रदेश संस्था, समिति र अन्य संस्था रु २ खर्ब ७३ अर्ब ९ करोड रु ८४ १.२१ प्रतिशत

कुल रकम: रु ७८ खर्ब ८१ अर्ब ६० करोड

नोट: संगठित संस्थाहरुको लेखापरीक्षणबाट देखिएको बेरुजुको लगत राख्ने एवम् सम्परीक्षण गर्ने कार्य समवन्धित निकायबाटै हुने भएकोले उल्लिखित अङ्कमा समावेश नगरिएको।

➥संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु: रु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।

➥अद्यावधिक बेरुजु: गत वर्ष भन्दा १४.०५ प्रतिशतले बृद्धि भएको छ।

➥कारबाही गरी टुङ्गो लागउनुपर्ने रकम: रु ५ खर्व १३ अर्ब ४० करोड ४३ लाख

✪ बेरुजुको बर्गीकरण अनुसार:

  • असुल गर्नुपर्ने: २४.४७ प्रतिशत
  • नियमित गर्नुपर्ने: ६८.०३ प्रतिशत
  • अनियमित भएको: १८.५१ प्रतिशत
  • प्रमाण कागज पेस नभएको: ४९.३८ प्रतिशत
  • जिम्मेवारी नसारेको:० प्रतिशत
  • शोधभर्ना नलिएको: ०.१४
  • पेश्की बेरुजु: ७.५ प्रतिशत

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 126
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA