Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २०२३

  • Prija Shrestha
  • July 30, 2023
  • 662

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २०२३

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २०२३
  • हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइन्छ ।
  • सन्‌ २०१३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्वव्यापी रूपमा हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्द दिवस मनाउने निर्णय गरेको थियो ।
  • नेपालमा वि. सं. २०६४ कात्तिक ६ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन जारी भएको थियो ।
  • सन्‌ २०२३ को नारा : ‘Reach every victim of trafficking, Leave no one behind ‘
  • अन्तर्राष्ट्रिय मित्रता दिवस पनि जुलाई ३० मा मनाइन्छ ।

Categories

  • Current Affairs 868
  • Gorkhapatra 354
  • Others 1207
  • Vacancy 1
  • Past Questions 162
  • Nepal Police 10

Latest Blogs

Nepal's constitutions and the systems of government they provide
Others

नेपालका संविधानहरू र तिनले व्यवस्था गरेका शासन प्रणालीहरू

  • Nov 12, 2026
  • 171
'TIME100 Climate 2026' and Finance Minister Dr. Swarnim Wagle
Current Affairs

'TIME100 Climate 2026' र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

  • Nov 12, 2026
  • 298
World Pneumonia Day, 2026
Current Affairs

विश्व निमोनिया दिवस, २०२६

  • Nov 12, 2026
  • 285
Booker Prize 2026
Current Affairs

बुकर पुरस्कार, २०२६

  • Nov 10, 2026
  • 210
World Science Day for Peace and Development
Current Affairs

शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, २०२६

  • Nov 10, 2026
  • 208
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA