Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सामाजिक सुरक्षाको परिचय

  • Bijeta Kunwar
  • July 29, 2023
  • 514

सामाजिक सुरक्षाको परिचय

सामाजिक सुरक्षाको परिचय

समाजका प्रत्येक व्यक्तिलाई स्वतन्त्रपूर्वक समाजमा बाँच्न पाउने, सामाजिक क्रियाकलापमा सम्मानपूर्वक संलग्न हुन सक्ने र निर्वाध रुपमा सामाजिक बस्तुको उपयोग गर्न सक्ने अवस्थाको सृजना गर्ने कार्यलाई सामाजिक सुरक्षा भनिन्छ ।

  • सामाजिक सुरक्षा सामाजिक संरक्षणको एउटा पाटो हो ।
  • सामाजिक सुरक्षाले मानव अधिकारको प्रवर्धन गर्ने कार्य गर्दछ ।
  • राज्य र नागरिक बीचको सुसम्बन्ध स्थापना गर्ने कार्य सामाजिक सुरक्षाले गर्दछ ।
  • सामाजिक सुरक्षाको आधुनिक अवधारणाको विकास तत्कालिन अमेरिकी राष्ट्रपति रुजवेल्टले
    गरेका हुन्‌ ।

नेपान्रमा सामाजिक सुरक्षामा रहेका समस्याहरु

सामाजिक सुरक्षाको सम्बन्धमा नेपालमा रहेका समास्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

  • राज्य र सरोकारवालाहरुको प्राथमिकतामा नपर्नु
  • निरन्तरताको अभाव रहनु
  • वित्तिय दिगोपनाको अभाव रहनु
  • जोखिम तथा संकटमा रहेका व्यक्तिहरुको लेखाजोखा नहुनु
  • मुलुकको आर्थिक अवस्था कमजोर रहनु
  • सबै क्षेत्रका लक्षित समुहहरुलाई समेट्न नसक्नु
  • नीति र कार्यक्रम स्पष्ट नहनु
  • लक्षित समुहको पहिचान हुन नसक्नु
  • राज्यको क्षमताको मूल्याङ्कन नगरी लोकप्रियताको लागि ल्याईनु
  • समन्वयको अभाव रहनु

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 82
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 102
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 95
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 346
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA