Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बाघ दिवस

  • Bijeta Kunwar
  • July 29, 2023
  • 444

विश्व बाघ दिवस

विश्व बाघ दिवस
  • विश्व बाघ दिवस जुलाई २९ मा मानिन्छ ।
  • दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ 
  • यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
  • नेपालमा बाघको संख्या ३५५, ४ वर्षमा १२० थपिए ।
  • सबैभन्दा घेरै बाघ चितवनमा राष्ट्रिय निकञ्जमा पाइएका छन्‌ ।

कहाँ कति बाघ पाइए ?

  • चितवनमा राष्ट्रिय निकुञ्जमा : १२८ वटा
  • बर्दिया राष्ट्रिय निकुञ्जमा : १२९ वटा
  • बाँके राष्ट्रिय निकुञ्जमा : २५ वटा
  • पर्सा राष्ट्रिय निकुञ्जमा : ४१ वटा
  • शुक्लाफाँ राष्ट्रिय निकुञ्जमा : ३६ वटा

कहिले कति भेटिए बाघ ?

  • सन् १९९५/५६ -१ सय
  • सन् २००५ – १२१
  • सन् २०१३ – १५८
  • सन् २०१८ – २३५

कुन देशमा कति बाघ पाइन्छन् (२०२३)?

  • भारत : ३१६७
  • रूस : ७५०
  • डइृण्डोनेसिया : ४००
  • नेपाल : ३५५
  • थाह्ल्याण्ड : १८९
  • भुटान : १५१
  • मलेसिया : १५०
  • बंगलादेश : १४६
  • म्यानमार : २२
  • चीन : २०
  • भीयतनाम : ५
  • लाओस : २
  • कम्बोडिया : ०

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 84
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 102
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 95
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 346
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA