Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सरकारी लेखा प्रणालीको उद्देश्य

  • Bijeta Kunwar
  • July 29, 2023
  • 640

सरकारी लेखा प्रणालीको उद्देश्य

सरकारी लेखा प्रणालीको उद्देश्य
  • सरकारी आर्थिक कारोबारहरु संचालन गर्ने, वर्गिकरण गर्ने, अभिलेखीकरण गर्ने, उपयोग गर्ने, विश्लेषण गर्ने, परीक्षण गर्ने र प्रतिवेदन गर्ने सम्मको कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ ।
  • सरकारी आर्थिक कारोबारलाई व्यवस्थित एवं प्रभावकारीरुपमा अभिलेखिकृत गरी पारदर्शी रुपमा उपयोग गर्ने सम्मका समग्र गतिबिधिहरु हुन्‌ सरकारी लेखा प्रणाली ।
  • सरकारी लेखा प्रणालीका उद्देश्यहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ |
    • आर्थिक अनुशासन कायम राख्ने
    • आर्थिक कारोबारको यथार्थ अवस्था पहिचान गर्ने
    • बजेट नियन्त्रण गर्ने
    • जिन्सी सामानको संरक्षण गर्ने
    • लेखा परीक्षणको आधार निर्माण गर्ने
    • व्यवस्थापकलाई निर्णय निर्माणमा आवश्यक सूचना उपलब्ध गराउने
    • अनियमितता र हिनामिना रोक्ने
    • विभिन्न नीति, योजना र कार्यक्रमका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने
    • सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने
    • पारदर्शिता र जवाफदेयिता कायम गर्ने

नेपालमा सरकारी लेखा प्रणालीका विशेषता

  • सरकारी कार्यालयमा राखिने लेखा प्रणाली
  • प्रचलित ऐन नियममा लेखा राखिने
  • नगदमा आधारित लेखा प्रणाली
  • केन्द्रिय र कार्यसञ्चालन स्तरको लेखाको व्यवस्था
  • महालेखा परीक्षकदवारा स्वीकृत फारमको अभ्यास
  • पूर्ण रुपमा बजेटमा आधारित
  • एकरुपता हुने
  • तोकिएबमोजिम आन्तरिक र अन्तिम लेखा परीक्षण
    गराईने
  • एकल खाता कोष प्रणालीको अवलम्बन

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 106
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 94
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 84
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA