Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महादेशहरुको विशेषता | विश्वको भूगोल

  • Bijeta Kunwar
  • April 26, 2023
  • 785

महादेशहरुको विशेषता | विश्वको भूगोल

महादेशहरुको विशेषता | विश्वको भूगोल

महादेशहरुको विशेषता

एशिया महादेश -विषमता र बिवधताको महादेश
-जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश
-भौर्गभिक रूपमा कान्छो महादेश
-तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश
अफ्रिका महादेश -अध्यारो/कालो महादेश
-दोश्रो ठूलो महादेश
-विश्वका सवैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश
-भाषिक विविधताको महादेश
-भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश
उत्तर अमेरिका महादेश -पश्चिम गोलाद्धको महादेश
-नयाँ संसार उपनाम
-उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको महादेश
-भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश
-पश्चिमी गोलाद्र्धको महादेश
-विश्वको सबैभन्दा बढी सामुन्द्रिक किनारा भएको महादेश
दक्षिण अमेरिका महादेश -पंक्षीको महादेश
-धैरै भाग दक्षिण गोलाद्र्धमा पर्ने
-चौथो ठूलो महादेश
अन्टार्टिका महादेश-पछिल्लो महादेश, किवीको महादेश
-हिमचाँदर महादेश
-वैज्ञानिक द्धारा सबैभन्दा बढी खोज अनुसन्धान गरेको महादेश
-मानव बसोबास नभएको, विश्वको ९० % हिउँ रहेको
यूरोप महादेश-मरुभुमि नभएको महादेश
-प्रायद्धिपको पनि प्रायद्धिप
अस्ट्रेलिया महादेश-बिचित्रताको महादेश
-एक देश एक महादेश
-पातल कुवाको महादेश
-सबैभन्दा सानु महादेश

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 169
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 54
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 130
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 109
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA