Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

UN सुरक्षा परिषद

  • Prija Shrestha
  • April 25, 2023
  • 537

UN सुरक्षा परिषद

UN सुरक्षा परिषद

सुरक्षा परिषद(Security council):

  • संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको ६ प्रमुख अंगहरुमध्येको एउटा अङ्ग हो, जस्तो उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो।
  • प्रधान कार्यालय :- न्युयोर्क , अमेरिका
  • स्थापना :- १९४६
  • सदस्य सङ्ख्या:- जम्मा १५ जना ( ५ स्थायी र १० अल्पकालिन )
  • स्थायी सदस्य राष्ट्रहरू :- पाँच वटा ( अमेरीका, रूस, बेलायत , फ्रान्स र चिन)
  • स्थायी पाँच देशहरुलाई विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति र विशेषाधिकार रहेको छ।
  • बाँकी रहेको दस अस्थायी सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि महासभाद्वारा छानिन्छ ।
  • जस्मा अफ्रिकाबाट तीन सदस्य एसिया, पश्चिम यूरोप, र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन्‌ । पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु पर्ने अनिवार्य प्रावधान रहेको छ ।
  • सबैभन्दा धेरै पटक. अस्थायी सदस्य भएको मुलुक जापान हो, जुन हालसम्म १२ पटक सदस्य भनेको छ ।
  • नेपाल सन्‌ १९६९-७० र १९८८-८९ गरी दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो ।

भिटो विशेष:

  • सबैभन्दा धेरैपटक प्रयोग गर्ने मुलुक :-रूस
  • नेपाल सदस्यता विरूद् भिटो प्रयोग गर्ने मुलुक :-रूस
  • कहिले गर्यो :- ०७ September १९४९ , Application for Membership Nepal(USSR)
  • पहिलो भिटो प्रयोग :- लेबनानी र सिरियाली प्रतिनिधिमण्डलका प्रमुखहरुबाट महासचिवलाई ४ फेब्रूअरी १९४६ मा
  • कस्ले प्रयोग गर्यो :-USSR(Union of soviet Socialist Republics)
  • USSR भनेको के हो ? :- सन्‌ १९२२ मा रूस, बेलारूस, युक्रेन र ट्रान्सकाकेशिया (जर्जिया, अजरबैजान र आर्मेनिया मिलेर बनेको) को परिसंघको रुपमा स्थापना भएको, सोभियत समाजवादी गणतन्त्र संघ (USSR) हो ।
  • USSR मा सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र रूस मात्र-भएकाले हामी यो भन्न सक्छौं की आधिकारिक रूपमा प्रथम पटक भिटो प्रयोग गर्ने मुलुक पनि रूस नै हो ।

Categories

  • Current Affairs 595
  • Gorkhapatra 304
  • Others 994
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Major passes of Nepal
Others

नेपालको प्रमुख भञ्ज्याङहरू

  • May 10, 2026
  • 100
The first person from the Dalit community to successfully climb Mount Everest passed away,
Current Affairs

दलित समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको निधन,

  • May 10, 2026
  • 117
Major hydroelectric power stations owned by Nepal Electricity Authority
Others

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका प्रमुख जलविद्युत केन्द्रहरू

  • May 10, 2026
  • 115
Administration, Administration/Accounting, Fifth, Internal Competitive Written Examination for the Post of Meter Reading Supervisor/Accountant (2083/1/26)
Past Questions

प्रशासन, प्रशासन/लेखा, पाँचौँ, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पदको आन्तरिक प्रतियोगितात्मक लिखित (२०८३/१/२६)

  • May 10, 2026
  • 29
Some influential quotes from the world's famous thinkers and philosophers
Others

विश्वका प्रशिद्ध विचारक र दार्शनिकहरूका केही प्रभावशाली भनाइहरू

  • May 10, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA