Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

  • Prija Shrestha
  • April 15, 2023
  • 566

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल
  • फूल : सलहेस फूल
  • फूल्ने दिन : हरेक वर्ष वेशाख १
  • सहलेस को हुन्‌ ? : दुसाद जातिका कुल देवता चौधौं शताब्दीका प्रतापी राजा
  • के को रुखमा फूल्छ ? : हारमको रूखमा
  • फूलको प्रजाति : चाँदीगामा सुनाखरी प्रजाति
  • फूल फूल्ने ठाउँ : सिरहामा लहान
  • यो फूल राजा सलहेश र दौना मालिनीको ‘ प्रेम प्रतिक ‘ मानिन्छ ।
  • फूलको विशेषता : प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।

नोट : नेपालमा दुर्लभ एुनाखरी परिवारका करिब १ सय जाति र ५ सय प्रजाति रहेका छन्‌ / नेपालका एनाखरीका विज्ञ डा भक्तबहादुर रस्कोटी हुन्‌ /

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 164
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 51
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 122
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA