Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

शाखा अधिकृत पदलाई २०७९ चैत ४ गते प्रथमपत्रमा सोधेका प्रश्नहरु

  • Engineering Nepal
  • March 20, 2023
  • 469

शाखा अधिकृत पदलाई २०७९ चैत ४ गते प्रथमपत्रमा सोधेका प्रश्नहरु

शाखा अधिकृत पदलाई २०७९ चैत ४ गते प्रथमपत्रमा सोधेका प्रश्नहरु

१) विश्वकप फुटबल २०२२ मा Fari Play Award कुन देशले जितेको थियो?
उत्तर: इंगल्यान्ड

२) ब्राजिलियन महान फुटबलर पेलेको निधन कहिले भएको हो ?
उत्तर: सन्‌ २०२२ डिसेम्बर २९

३) विश्ववातावरण दिवस २०२२ को नारा के रहेको थियो?
उत्तर: Only One Earth (राष्ट्रिय नारा :- दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण)

४) दिगो विकासमा गरिबीलाई कतिमा झार्ने लक्ष्य लिइएको छ ?
उत्तर: ५ प्रतिशत (४.९ पनि उल्लेख भएको पाइने)

५) Green Muffler केसँग सम्बन्धित छ ?
उत्तर: ध्वनि प्रदुषण

६) सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश कुन हो?
उत्तर: कोशी प्रदेश (८८ गाउँपालिका)

७) तलका भनाइहरु सही गलत छुट्याउनुहोस्‌ ?
क) नेपाल क्षेत्रफलको आधारमा विश्वको ९० औं ठुलो राष्ट्रहो।
ख) नेपाल क्षेत्रफलको आधारमा सार्कको ८ औं ठुलो राष्ट्र हो।
उत्तर: दुवै गलत

८) गुगलका संस्थापक को हुन्‌ ?
उत्तर: Larry Page

९) नेपाल सुपर लिग २०७८ को विजेता टिम कुन हो?
उत्तर: काठमाडौं रेन्जर्स

१०) गिनिज बुक रेकर्ड अनुसार नदीबाट बनेको सबैभन्दा ठुलो टापु कुन हो?
उत्तर: माजुली (व्रम्हापुत्र नदी भारत)

११) पेगासस केसँग सम्बन्धित छ ?
उत्तर: सुपाइवेयर वा ह्याकिङ जासुरी सफ्टवेयर

१२) पानीको घाम कृतिका लेखक को हुन्‌?
उत्तर: अमर न्यौपाने

१३) पछिल्लो गणतान्त्रिक मूलुक कुन हो?
उत्तर: बार्बाडोस

१४) शब्द शास्रका लेखक को हुन्‌?
उत्तर: अंशुवर्मा

१५) संयुक्त राष्ट्र संघको पहिलो महासभा कहाँ भएको थियो ?
उत्तर: सन्‌ १९४६ (बेलायत लण्डन)


१६) एन्टिवायोटिक्सका सट्टामा पत्ता लगाइएको कनु हो?
उत्तर: स्टाफेफेक्ट


१७) म्याकवेथका लेखक को हुन्‌?
उत्तर: विलियम शेक्सपियर

१८) अष्ट्रेलियाको कुन राज्यलाई आइसल्यान्ड स्टेटको रुपमा चिनिन्छ ?
उत्तर: Tasmania

१९) विश्व बिउ केन्द्र कहाँ रहेको छ?
उत्तर: नर्वे

२०) सही जोडा क्रम……….. १?
उत्तर: सिद्धिचरण श्रेष्ठ – उर्वशी
भव्रानी भिक्षु – आगत
गोपाल प्रसाद रिमाल – आमाको सपना

२१) सबै महादेशको अन्तिम विन्दु कहाँ हो?
उत्तर: अष्ट्रेलिया महादेश

२२) कुन ठिक छ भन्ने प्रश्नमा…
उत्तर: Rheumatology दमसँग समन्धित नभई बाथ रोगसँग मात्र सम्बन्धित भएकोले B मात्र ठिक

२३) सही जोडा मिलाउनुहोस्‌ क्रम ……..?
उत्तर: विश्व पृथ्वी दिवस – अप्रिल २२
विश्व वातावरण दिवस – जुन ५
खाद्या दिवस – अक्टोबर १६

२४) Xavier is afraid ……. spider ?
उत्तर: of

२५) Sanitary and Phytosanitary केसंग सम्बन्धित छ ?
उत्तर: खानेकुरा सुरक्षा

२६) The antonym of crowded is ?
उत्तर: Deserted

२७) सन्‌ २०२३ जनवरी १ मा कुन राष्ट्र एए मा थपिएको थियो ?
उत्तर: क्रोएसिया

२८) सही जोडा मिलाउनुहोस्‌ क्रम ……..?
उत्तर: बालन – ब्रहामण
वसन्त – नेवार
मारुनी – मगर

२९) सही जोडा मिलाउनुहोस्‌ क्रम ……..?
उत्तर: ADB – 1966
IMF – 1944
WTO- 1995

३०) Meaning of sociologist
उत्तर: Studies how people act within societies and groups

३१) राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने कति सदस्य संख्या कति रहेको छ?
उत्तर: ३ जना

३२) सही जोडा मिलाउनुहोस्‌ क्रम ……..?
उत्तर: फर्पिङ्‌ – ५०० किलोवाट
देवीघाट – १४.१ मेगावाट

३३) सन्‌ २०२३ जनवरी १ मा1:ए को अध्यक्षता गर्ने राष्ट्र कुन हो?
उत्तर: स्वीडेन

३४) प्रदेशसभा सदस्य संख्या कति जोडा सही छन्‌ ……..?
बागमती – १०७
गण्डकी – ६०
कर्णाली – ४०
लुम्बिनी – ९३
मधेश – ११०
उत्तर: कर्णाली र गण्डकी ठिक (लुम्बिनी ८७ र मधेश १०७ र बागमती ११० रहेको)

Categories

  • Current Affairs 618
  • Gorkhapatra 306
  • Others 999
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • May 17, 2026
  • 72
Nepal Gazette
Others

नेपाल राजपत्र

  • May 17, 2026
  • 97
World Hypertension Day, 2026
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • May 17, 2026
  • 89
World Telecommunication and Information Society Day, 2026
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • May 17, 2026
  • 90
Kamirita Sherpa climbs Mount Everest for the 32nd time
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • May 17, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA